• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ०२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २. आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३. आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, जेठ १०-

मेषः दैनिक आवश्यकता पूरा हुनेछन् । मिहिनेतको फल प्राप्त हुनेछ । एकअर्काको भावना बुझेर काम गर्नसके प्रेम र दाम्पत्य जीवन सुमधुर रहनेछ । आँटे–ताकेको पूरा होला । परिवारको साथमा गरेको घुमघाम अविस्मरणीय बन्नेछ ।

वृषः आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला । रचनात्मक तथा उत्पादनमुखी काममा जुट्दा सफलता प्राप्त हुनेछ । । तपाईको कमजोरीको अरुले फाईदा उठाउन सक्नेछन् ।

मिथुनः विभिन्न अवसर प्राप्त हुनाले जोस जाँगर बढनेछ । नियमित आय आर्जन हुने काममा समय लगानी गरी मनग्य आम्दानि गर्न सकिनेछ । आज नयाँ ज्ञान सिक्ने समय रहेको छ । सानासाना कामबाट प्रशस्त आम्दानी हुनेछन् ।

कर्कटः समय उत्साहवर्धक रहनेछ । रोकिएका काम पूरा हुनेछन् । आफन्त तथा परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । स्वादिष्ट भोजनको अवसर जुट्नेछ । थोरै बोलेर गरेको काम सफल बन्नेछ ।

सिंहः आजको समय शुभ रहेको छ । डुब्न लागेको धन हात लाग्नेछ । लामो समयदेखि खोजेको आम्दानीका स्रोत पत्ता लाग्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । परिवारको साथ र सहयोगले मनमा उत्साह बढ्नेछ ।

कन्याः नयाँ योजना तथा लगानीको लागि समय उपयुक्त छैन । मिहिनेतको प्रतिफल अरूले लिन सक्ने सम्भावना देखिन्छ । आज खर्च गर्दा विशेष ख्याल गर्नुपर्नेछ । शिक्षाको क्षेत्रमा अझ श्रम गर्नुपर्ने योग रहेको छ ।

तुलाः आज कुनै कुराले मनमा खुसी र शान्ति छाउनेछ । स्थानान्तरण या टाढाको यात्राको सम्भावना छ । वैदेशिक कार्यमा सफलता मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । परिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।

बृश्चिकः नयाँ काम सुरु गर्न अनुकूल समय छ । व्यापारमा लाभदायक स्थिति देखिन्छ । सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ । राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनसक्ने योग रहेको छ ।

धनुः धार्मिक, सामाजिक एवं सांस्कृतिक कार्यमा संलग्नता रहनेछ । नयाँ कार्यको थालनी हुनेछ । पुराना रोकिएका कार्यहरू पनि पुनः प्रारम्भ हुनेछन् । उद्योग र व्यापार व्यावसायमा राम्रो फाइदाको योग छ ।

मकरः दिन अलिक समस्यापूर्ण भएकाले आज तपाईंले परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो पक्ष हुनेछ । धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछ । नचिताएको काममा पैसा खर्च हुने योग छ, सावधान रहनुहोला ।

कुम्भः परिवारजनको सहयोगले आँटेको काम सम्पन्न हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसंगका लागि मधुरता छाउने योग छ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । आज पदप्रतिष्ठा र सम्मानले तपाईंको प्रतीक्षा गरिरहेको परिस्थिति देखिन्छ ।

मीनः केही कठिन परिस्थितिहरूको सामना गर्नु परे पनि धैर्यका साथ अघि बढेमा उपलब्धि प्राप्त हुनेछ । आज झैझगडा र विवाद/बहसबाट जतिसक्दो टाढा बसेको राम्रो हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुनेछ ।

आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

भर्खरै

  • १.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • ३.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ४.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ७.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ८.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.