• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल असोज ३० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल

बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

आज मिति २०८३ साल असोज २९ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

गैँडाकोट–२ मा लिङ्गे पिङ हाल्न वडा कार्यालयले आर्थिक सहयोग गर्ने

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २. गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

  • ३. बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ४. नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ५. नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ६. आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ७. एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल

  • ८. विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

  • ९. गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

चलचित्र निर्मातामाथि बलात्कारको आरोप लगाउने अभिनेत्री रंगेहात पक्राउ


काठमाडौं : भारत, बंगाल, कोलकाता पुस्तक मेलामा एक अभिनेत्री पर्स चोरेको आरोपमा पक्राउ परेपछि हंगामा मच्चिएको छ ।

कोलकाता प्रहरीले अभिनेत्री रूपा दत्तलाई चोरीको आरोपमा पक्राउ गरेको हो । यो घटना अन्तर्राष्ट्रिय कोलकाता पुस्तक मेलाको समयमा भएको थियो ।

एक टिभी कार्यक्रममा काम गरेकी रुपा दत्तलाई शनिबार प्रहरीले खाली पर्स फोहोरको झोलामा फालेको देखेपछि पक्राउ गर्यो ।

बिदाननगर उत्तर प्रहरी थानाका एक अधिकारीले यो जानकारी दिएका छन् । त्यसपछि प्रहरीले उनलाई हिरासतमा लिएर धेरै प्रश्न सोध्दा उनी छक्क परिन् ।

सोधपुछका क्रममा उनको झोलामा कैयौं पर्स र ७५ हजार भारु नगद बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । रुपामाथि ध्यान हटाएर चोरी गरेको आरोप लागेको छ ।

यस घटनामा रुपासँगै अन्य व्यक्तिहरु पनि संलग्न छन् वा छैनन् भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसअघि पनि रुपा दत्तले फिल्म निर्माता अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएपछि चर्चामा आएकी थिइन् ।

उनले सामाजिक सञ्जालमा एक व्यक्तिसँगको कुराकानीको स्क्रिनसट शेयर गरेर आतंक मच्चाएका थिइन् ।

यसमा प्रसिद्ध फिल्म निर्माता निर्देशकको नाम समावेश थियो । तर, प्रहरीले यस घटनाको अनुसन्धानमा ठोस केही फेला पार्न सकेको छैन ।

रुपालाई पक्राउ गरी अदालतमा पेस गरिने छ, जहाँबाट उनलाई न्यायिक हिरासत वा धरौटीमा पठाउने निर्णय गर्न सकिने प्रहरीले जानकारी दियो ।

  • अभिनेत्री
  • आरोप
  • चलचित्र
  • निर्मातामाथि
  • पक्राउ
  • बलात्कारको
  • रंगेहात
  • लगाउने
मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने
मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य
अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी ‘इसायस’को प्रहार, लाखौं घरमा विद्युत् अवरुद्ध
आवश्यक सर्त पूरा भए एक सातामै होर्मुज जलडमरूमध्य खुल्नेः इरान
अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने
चितवन राइनोजले सार्वजनिक गर्‍यो ‘गैँडा ग्याङ’, एनपीएल ३ को पहिलो र्‍याप

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २.
    गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

  • ३.
    बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ४.
    नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ५.
    नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ६.
    आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

भर्खरै

  • १.
    आज मिति २०८३ साल असोज ३० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ३.
    क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४.
    मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

  • ५.
    गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

  • ६.
    एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल

  • ७.
    बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

  • ८.
    आज मिति २०८३ साल असोज २९ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.