• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २. नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५. गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ६. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ८. सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ९. आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

किरण सिविरमा पुग्दा सानो छँदा किरणलाई काखमा खेलाउनेहरु रुदै अँगालो हाले…….???

किरण गजमेर आफु हुर्केको स्थानका अनि संगै सानोमा खेलेका साथीहरुलाई समेत भेटघाट गरेका छन्। धेरै साथीहरुले किरणलाइ मलाइ चिनेउ भनेर सोध्ने क्रममा उनले लौ किन नचिन्नु आफ्नो साथीलाई कहिले भुल्न सक्छु त भन्दै जवाफ दिन्छन। उनि खेलेको अनि गाउन सिकेको त्यो माटोमा पुग्दा किरणको साच्चै छुट्टै अनुभव उनको फ़ेसबाट समेत बुझ्न सकिन्थ्यो। उनि तेहा पुगेर आफुले गाइ बस्तु पालेको ठाउ सबै देखाउदै घर घर मा गयर सबैलाई भेटेर आसिर्बाद लियका छन्। किरण लाइ भेट्न भनेर उनि हुर्कियको ठाउमा धेरै टाढा टाढा बाट समेत साथीहरु भेट्न आउदा उनि कता कता निकै खुसी समेत भयको देख्न सकिन्छ।

किरण पुगेर प्रत्यक त्यहाका इस्ट्रमीत्र हरुलाई भेट्ने क्रममा किरणलाई देखेर धेरैको आसु समेत बगेको देख्न सकिन्थ्यो भने उनले सबैलाई सम्झाउदै बुझाउदै सबैसीत आसिर्बाद लिदै हिडेका छन्। अहिले उनि त्यहा पुग्दा साच्चै सबै सिविरमा बस्नेहरु को खुसीको समेत आसु बगेको देख्न सकिन्थ्यो। त्यस्तो मान्छे यस्तो भयछ भन्दै उनलाई हुर्किने क्रममा काखमा खेलायका हरु समेत निकै भाबुक भयको देख्न सकिन्थ्यो भने उनि पनि सच्चाई त्यो माटोलाई माया गरेर अनि सबै साथीहरुलाई सम्झेर त्यहा पुग्दा सबैको आखामा आसु समेत बगेको हुन सक्छ तर त्यो आसु भन्नु खुसीको आसु मात्र हो।

मानिस भयर जन्मिदा पक्कै पनि मेरो देश फलानो हो भनेर भन्न नपाउदा जो कसैलाई पनि दुख त लाग्ने नै कुरा हो। किरणको पनि कुनै देशको परिचय नभयको भन्दै यस भन्दा पहिले पनि धेरै पटक भाबुक समेत हुदै आयका थिय। भ्वाइस अफ नेपालको ट्रफी पाउदा उनले आफ्नो देशको परीचय त्यसौबाट पायको समेत बतायका थिय। उनि हुर्केको ठाउमा पुग्दा त्यहाको माहोल अनि उनको मन संगै त्यहाको खुसीको आसुको सबै कुरा समेटेर तलको भिडियोमा पुरा हेर्नुहोस।

  • kiran ghamiral
  • Sweet Nepal
  • sweet nepal khabara
  • sweet nepal youtube channel
  • sweet nepali news update
  • www.sweetnepal.com
सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ६.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • २.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ३.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ६.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

  • ७.
    प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • ८.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.