• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, फागुन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

बलिउड क्वीन कङ्गनाको ग्ल्यामरस लुक्स (तस्विर सहित)


काठमाडौं : बलिउडमा क्वीनको उपाधि पाएकी कङ्गना राणावतले आफ्नो इन्स्टाग्राममा केही तस्विर साझा गरेकी छिन् ।

उनले आफ्ना केही नयाँ तस्विरहरू अपलोड गरेकी छन्, जुन भाइरल भए ।

यी तस्विरहरूमा उनी एकदमै ग्लैमरस स्टाइलमा देखिएकी छिन् ।

यो तस्विरमा कङ्गना रातो रंगको फुल स्लिभ सर्ट पोशाकमा देखिएकी छिन् । रातोसँग मिल्दोजुल्दो स्टिलेटोमा उनी निकै स्टाइलिस देखिएकी छिन ।

उक्त तस्विरमा अभिनेत्री सेतो पहिरनमा थप सुन्दर देखिएकी छिन् । तस्विरमा फ्यानहरुको सबैभन्दा धेरै ध्यानाकर्षण उनको हेयरस्टाइलमा भएको छ ।

सामाजिक सञ्जालमा कङ्गना राणवतका लाखौं फ्यानले उनको यी तस्विरलाई मन पराएका छन् । साथै रमाइला प्रतिकृयाहरु पनि दिइरहेका छन् ।

त्यस तस्विरमा, कङ्गना चाँदीको चम्किलो थाई–हाई स्लिट ड्रेसमा आफ्नो स्टाइल देखाइरहेकी छिन् ।

उनी आफ्नो लुक्स, पर्सनालिटी, ड्रेसिङ सेन्स र सौन्दर्यका लागि परिचित छिन् । सामाजिक सञ्जालमा अभिनेत्री कहिले आफ्नो पारम्परिक लुक, कहिले ग्ल्यामरस स्टाइल र कहिले बोल्ड अवतारमा देखिने गरेकी छिन् । picture credit kangana ranaut instagram Account

  • कङ्गना
  • क्वीन
  • बलिउड
मङ्गलबार, माघ २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
‘महाराजधिराज’मा आर्यन सिग्देल
देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना
सार्वजनिक सवारीसाधनमा डस्टविन र सचेतनामूलक स्टिकर

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.