• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा बोलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते

झापामा सशस्त्र प्रहरीद्वारा २३ लाख बढीका पटका नष्ट

आजको मौसम पूर्वानुमानः पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प

आज मिति २०८३ साल कात्तिक २० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

कोसी र गण्डकीका हिमाली तथा पहाडी भूभागमा हल्का वर्षाको सम्भावना, तराई र उपत्यकामा बिहान हुस्सु तथा कुहिरो लाग्ने मौसम विभागको पूर्वानुमान

आज मिति २०८३ साल कात्तिक १८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. कर्पोरेट सफलताको शिखरबाट नगरको सेवातर्फ : बोधराज लम्सालको एउटा फरक सपना

  • २. ‘आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय हुन्’ : पूर्वमन्त्री पाठक

  • ३. क्यानडामा रहेका भरतपुरका ध्रुव श्रेष्ठद्वारा ‘सबैको हात’ संस्थालाई सरसफाइ सामग्री सहयोग

  • ४. आज मिति २०८३ साल कात्तिक १५ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार

  • ६. सिन्धुपाल्चोकमा भाइको कुटपिटबाट दाइको मृत्यु, आरोपित पक्राउ

  • ७. धनुषामा दश दिनदेखि बेपत्ता सात वर्षीय बालक साकेत झा मृत फेला

  • ८. मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

  • ९. पृथ्वी राजमार्गः आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

  • १०. कांग्रेस देउवा समूहको चितवन सभापतिमा मिलनबाबु श्रेष्ठ

झापामा सशस्त्र प्रहरीद्वारा २३ लाख बढीका पटका नष्ट


भद्रपुर (झापा), कात्तिक २० –  सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले करिब रु २३ लाख ५९ हजार बराबरका पटका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरेको छ । गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार तिहार तथा छठ पर्वलाई लक्षित गरी सीमा नाकाबाट अवैध रूपमा भित्र्याएका पटका तथा आतिसबाजीजन्य सामग्री विभिन्न समयमा फरक फरक स्थानबाट नियन्त्रणमा लिइएको थियो । बरामद सामग्री आज गण परिसरमा खाल्डो खनी नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।

चाडपर्वका समयमा यस्ता विष्फोटक पदार्थको प्रयोगबाट आगलागी, मानवीय दुर्घटना, धनजनको क्षति तथा ध्वनि र वातावरणीय प्रदूषण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै अवैध ओसारपसार तथा बिक्री वितरण नियन्त्रणलाई प्राथमिकतामा राखिएको कर्माचार्यले बताउनुभयो ।

पटका तथा आतिसबाजीको अनियन्त्रित प्रयोगले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा प्रतिकूल असर पार्नुका साथै आगलागी तथा अन्य दुर्घटनाको जोखिम बढाउने भएकाले यस्ता सामग्री प्रयोग नगर्न उहाँले जिल्लावासीलाई आग्रह गर्नुभयो । बरामद सामग्री स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको रोहवरमा नष्ट गरिएको हो ।

यसअघि कात्तिक १० गते पनि सशस्त्र प्रहरीले रु तीन लाख १६ हजार ५९० बराबरका पटका बरामद गरी नष्ट गरेको थियो ।

शुक्रबार, कार्तिक २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा बोलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते
आजको मौसम पूर्वानुमानः पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा
मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प
गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना
मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो
थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

लोकप्रिय

  • १.
    कर्पोरेट सफलताको शिखरबाट नगरको सेवातर्फ : बोधराज लम्सालको एउटा फरक सपना

  • २.
    ‘आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय हुन्’ : पूर्वमन्त्री पाठक

  • ३.
    क्यानडामा रहेका भरतपुरका ध्रुव श्रेष्ठद्वारा ‘सबैको हात’ संस्थालाई सरसफाइ सामग्री सहयोग

  • ४.
    आज मिति २०८३ साल कात्तिक १५ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार

  • ६.
    सिन्धुपाल्चोकमा भाइको कुटपिटबाट दाइको मृत्यु, आरोपित पक्राउ

भर्खरै

  • १.
    चितवनमा बोलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते

  • २.
    झापामा सशस्त्र प्रहरीद्वारा २३ लाख बढीका पटका नष्ट

  • ३.
    आजको मौसम पूर्वानुमानः पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

  • ४.
    मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प

  • ५.
    आज मिति २०८३ साल कात्तिक २० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

  • ७.
    मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

  • ८.
    कोसी र गण्डकीका हिमाली तथा पहाडी भूभागमा हल्का वर्षाको सम्भावना, तराई र उपत्यकामा बिहान हुस्सु तथा कुहिरो लाग्ने मौसम विभागको पूर्वानुमान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.