• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा बोलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते

झापामा सशस्त्र प्रहरीद्वारा २३ लाख बढीका पटका नष्ट

आजको मौसम पूर्वानुमानः पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प

आज मिति २०८३ साल कात्तिक २० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

कोसी र गण्डकीका हिमाली तथा पहाडी भूभागमा हल्का वर्षाको सम्भावना, तराई र उपत्यकामा बिहान हुस्सु तथा कुहिरो लाग्ने मौसम विभागको पूर्वानुमान

आज मिति २०८३ साल कात्तिक १८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. कर्पोरेट सफलताको शिखरबाट नगरको सेवातर्फ : बोधराज लम्सालको एउटा फरक सपना

  • २. ‘आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय हुन्’ : पूर्वमन्त्री पाठक

  • ३. क्यानडामा रहेका भरतपुरका ध्रुव श्रेष्ठद्वारा ‘सबैको हात’ संस्थालाई सरसफाइ सामग्री सहयोग

  • ४. आज मिति २०८३ साल कात्तिक १५ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार

  • ६. सिन्धुपाल्चोकमा भाइको कुटपिटबाट दाइको मृत्यु, आरोपित पक्राउ

  • ७. धनुषामा दश दिनदेखि बेपत्ता सात वर्षीय बालक साकेत झा मृत फेला

  • ८. मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

  • ९. पृथ्वी राजमार्गः आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

  • १०. कांग्रेस देउवा समूहको चितवन सभापतिमा मिलनबाबु श्रेष्ठ

आज मिति २०८३ साल कात्तिक १५ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल


चितवन, कात्तिक १५ –

मेषः आज आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्ने दिन हो । आफन्तका निमित्त पनि समय दिनु अझ राम्रो पक्ष हुनेछ । साझेदारी काममा समस्या आउनाले सम्झौता भंग हुन सक्नेछ । कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्दै काम गर्नुपर्ने दिन रहेको छ ।

वृषः आज सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुनसक्नेछ । प्रशासनिक वा सरकार सम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । हिम्मत गर्दा दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । तपाईं अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति विशेष आकर्षण समेत बढ्न सक्नेछ ।

मिथुनः अभिव्यक्ति, कला र मनोरञ्जन सम्बद्ध विषयमा रुचि जाग्ने समय छ । ठूलाबडाको सरसहयोग र सहानुभूति मिल्नेछ । परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । आज खर्च लागेपनि चिताएको काम बन्नेछ । व्यापार व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्नेछ ।

कर्कटः नयाँ परियोजनामा काम थाल्न अनुकूल समय छ । अड्डा÷अदालत वा सरकारी काम पूरा गर्न राम्रो समय छ । सामूहिक क्रियाकलाप वा क्लवमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् । तारिफयोग्य काम गर्दै नाम, दाम र इनाम हातपार्ने मौका छ ।

सिंहः आज मन एक तमासको बन्नेछ । लड्ने, चिप्लने सम्भावना पनि छ । बोल्दा पनि ख्याल राख्नु होला । नत्र सिनियर सित झगडा पर्नसक्ने दिन छ । तत्काललाई केही समस्या देखिए पनि दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ ।

कन्याः सामाजिक प्रतिष्ठा बढ्नेछ । कामको प्रशंसा हुनेछ । घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्न सक्नेछन् । जिम्मेबारीको भावना र कर्तव्य पालना देखेर सबैले तपाईंको प्रशंसा गर्नेछन् । दाम्पत्य जीवन एवं प्रेमप्रसङ्ग सुमधुर रहनेछ ।

तुलाः आज तारिफयोग्य कामले चर्चामा ल्याउन सक्नेछ । नयाँ दायित्व र जिम्मेबारी थपिने समय छ । कार्यक्षेत्रमा हाकिम वा गुरुवर्ग तथा घरमा अभिभावकको सान्निध्य पाइनेछ । प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ ।

बृश्चिकः आज सफलताको लागि समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्नेछ । आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने दिन हो । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत सम्पादन हुने समय छ ।

धनुः जोखिम र सङ्कटले भरिपूर्ण समय छ । यस अवधिमा नैराश्यता, दिकदारी र चिडचिडेपन बढ्न सक्नेछ । गोपनीय र रहस्यात्मक विषयको जानकारी बटुल्ने दिन छ । आफन्त रिसाउने तथा काम बिग्रने डरले सताउनेछ । दीर्घकालीन योजनामा निर्णय लिन हतार नगर्नु राम्रो पक्ष हुनेछ ।

मकरः भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय छ । नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस् फाइदा हुनेछ । जागिरेलाई सरुवा र बढुवाको सम्भावना पनि प्रबल छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

कुम्भः आज पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समयको अलवा केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुनेछ । प्राविधिक तथा वैदेशिक क्षेत्रबाट अपेक्षित लाभ लिन सकिएला । ब्यापार ब्यावसाय तथा शिक्षामा पनि उल्लेखनीय प्रगती हुनेछ ।

मीनः मोजमस्ती र आनन्दका लागि समय निस्कनेछ । तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ । गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ । आफुले थालेका तथा आँटेका कार्यहरुमा सफलता प्राप्त हुनेछ ।

आइतबार, कार्तिक १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल कात्तिक २० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल कात्तिक १८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज २०८३ साल कात्तिक १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८३ साल कात्तिक १३ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल कात्तिक ११ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल कात्तिक १० गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    कर्पोरेट सफलताको शिखरबाट नगरको सेवातर्फ : बोधराज लम्सालको एउटा फरक सपना

  • २.
    ‘आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय हुन्’ : पूर्वमन्त्री पाठक

  • ३.
    क्यानडामा रहेका भरतपुरका ध्रुव श्रेष्ठद्वारा ‘सबैको हात’ संस्थालाई सरसफाइ सामग्री सहयोग

  • ४.
    आज मिति २०८३ साल कात्तिक १५ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार

  • ६.
    सिन्धुपाल्चोकमा भाइको कुटपिटबाट दाइको मृत्यु, आरोपित पक्राउ

भर्खरै

  • १.
    चितवनमा बोलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते

  • २.
    झापामा सशस्त्र प्रहरीद्वारा २३ लाख बढीका पटका नष्ट

  • ३.
    आजको मौसम पूर्वानुमानः पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

  • ४.
    मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प

  • ५.
    आज मिति २०८३ साल कात्तिक २० गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

  • ७.
    मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

  • ८.
    कोसी र गण्डकीका हिमाली तथा पहाडी भूभागमा हल्का वर्षाको सम्भावना, तराई र उपत्यकामा बिहान हुस्सु तथा कुहिरो लाग्ने मौसम विभागको पूर्वानुमान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.