• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

खेलका क्रममा गोलकिपरसँग ठोक्किएर स्पेनिस फुटबलर डे मिगेलको निधन

एल निनोको प्रभावले विश्वभर खाद्यान्न उत्पादन घट्ने, मूल्य १८ प्रतिशतसम्म बढ्न सक्ने

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर

चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

कर्पोरेट सफलताको शिखरबाट नगरको सेवातर्फ : बोधराज लम्सालको एउटा फरक सपना

सुदूरपश्चिमद्वारा चितवन ५ विकेटले पराजित

‘बालेन ब्रो, सुदन ब्रो, देश लुट्नेहरूलाई कहिले समात्ने?’ भन्दै ज्ञानेन्द्र शाहीको प्रश्न

गुल्मी जिप दुर्घटनाका मृतक ६ जनाकै छोराछोरी विदेशबाट फर्किएपछि दाहसंस्कार

लोकप्रिय समाचार

  • १. कर्पोरेट सफलताको शिखरबाट नगरको सेवातर्फ : बोधराज लम्सालको एउटा फरक सपना

  • २. ‘आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय हुन्’ : पूर्वमन्त्री पाठक

  • ३. क्यानडामा रहेका भरतपुरका ध्रुव श्रेष्ठद्वारा ‘सबैको हात’ संस्थालाई सरसफाइ सामग्री सहयोग

  • ४. नेपालमा चक्रवात ‘अरनब’को प्रभाव पर्ने, वर्षा र हिमपातको सम्भावना भन्दै उच्च सतर्कता अपनाउन आग्रह

  • ५. २ अर्बभन्दा बढीको क्रिप्टो कारोबार, प्रहरीले समात्यो धनुषाका २८ वर्षीय युवा

  • ६. पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

  • ७. आज मिति २०८३ साल कात्तिक १५ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ९. कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार

  • १०. सिन्धुपाल्चोकमा भाइको कुटपिटबाट दाइको मृत्यु, आरोपित पक्राउ

आज २०८३ साल कात्तिक १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल


मेषः पारिवारिक जिम्मेवारीको भार थपिने र अभाव खट्किन सक्ने देखिन्छ । केही आलोेचनाको सामना गर्नपर्ने पनि हुनसक्छ । विगतका समस्या बल्झिन सक्छन् । नबोली नहुने कुरामा मात्र आफ्नो मुख खोल्नु उचित हुनेछ ।

वृषः नयाँ कामको थालनी र व्यापार व्यवसायमा सफलता पाइनेछ । पारिवारिक सद्भावमा मिठास आउला । आत्मबल उच्च हुनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । सोचेअनरुप काम सम्पन्न गर्न पाउँदा मन प्रसन्न रहनेछ ।

मिथुनः कसैले तपाईलाई उक्साउने प्रयास गर्न सक्नेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने समय छ । आफ्नो कुरालाई सरल रुपमा बुझाउनु उपयुक्त हुनेछ । अनावश्यक खर्च हुने सम्भावना भएकाले किनमेलमा भने सजग रहनुपर्नेछ ।

कर्कटः आजको समय उपलब्धिमूलक रहनेछ । इच्छा अनुसारका कामकुरामा समय दिन पाइनेछ । लगानी बढाउनुपरे पनि व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

सिंहः आवेशको निर्णयले आँटेको काम बिग्रन सक्नेछ । अवसरका लागि ठूलै प्रयत्न गर्नु पर्नेछ । विभिन्न चुनौतीका बाबजुद आफ्नो स्वाभिमान रक्षा गर्न सकिनेछ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।

कन्याः शुभकार्यको चर्चा चल्नेछ । लाभदायक योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा पनि फाइदा होला । आत्मीयजनसित रमाइलो भेटघाटको बिच स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।

तुलाः न्यायिक कार्यमा सफलता मिल्नेछ । सामथ्र्यले भ्याएसम्म बेलैमा काम सक्ने प्रयत्न हुनेछ । अधुरा कार्य पूर्ण हुने समय छ । आत्म विश्वास उच्च रहनेछ । आर्थिक पक्षमा राम्रो सुधार हुनेछ ।

बृश्चिकः सामाजिक काममा अलमल र खर्च हुनेछ । घरमा पनि जिम्मेवारी बढ्नेछन् भने सहयोगीहरू पछि हट्नेछन् । आफन्तको विश्वास भरपर्दो नहुन सक्छ । सकेसम्म समयावस्था बुझेर मात्र काम गर्ने प्रयत्न गर्नुपर्ने दिन रहेको छ ।

धनुः कामको चापले स्वास्थ्य समेत कमजोर बन्नेछ । मनले यत्तिकै पनि झर्को मान्न सक्नेछ । समस्याका बेला आफ्नैले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । सकेसम्म समय अवस्थाहेरी सहज रहन खोजिनुपर्ने योग छ ।

मकरः आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । शुभ कार्यमा सहभागी भइएला । मनपर्दो खानपानमा मन रमाईनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । समय आफू अनुकूल हुँदा धेरै कुरामा सहजता हुनेछ ।

कुम्भः भौतिक सुख, शान्ति र मानप्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य अगाडि बढाउन सकिने छ । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ । आफूले भनेकै सबै काम सम्पन्न हुँदा मन प्रसन्न रहनेछ ।

मीनः साझेदारी मूलक कार्य नगर्नुहोला । दाजुभाइ बीच विवाद बढ्नेछ । धार्मिक आस्था बढेर जानेछ । अरुको भनाइको पछि नलाग्नुहोला । झिनामसिना कुराबाट तर्किनु नै उचित हुनेछ ।

ज्यो.भुपेन्द्र राज घिमिरे, भरतपुर –०९, मिलनचोक, चितवन । मो. ९८५५०५६१८०

सोमबार, कार्तिक १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो
खेलका क्रममा गोलकिपरसँग ठोक्किएर स्पेनिस फुटबलर डे मिगेलको निधन
एल निनोको प्रभावले विश्वभर खाद्यान्न उत्पादन घट्ने, मूल्य १८ प्रतिशतसम्म बढ्न सक्ने
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर
चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ
कर्पोरेट सफलताको शिखरबाट नगरको सेवातर्फ : बोधराज लम्सालको एउटा फरक सपना

लोकप्रिय

  • १.
    कर्पोरेट सफलताको शिखरबाट नगरको सेवातर्फ : बोधराज लम्सालको एउटा फरक सपना

  • २.
    ‘आश्रमहरू आध्यात्मिक ज्ञानका विश्वविद्यालय हुन्’ : पूर्वमन्त्री पाठक

  • ३.
    क्यानडामा रहेका भरतपुरका ध्रुव श्रेष्ठद्वारा ‘सबैको हात’ संस्थालाई सरसफाइ सामग्री सहयोग

  • ४.
    नेपालमा चक्रवात ‘अरनब’को प्रभाव पर्ने, वर्षा र हिमपातको सम्भावना भन्दै उच्च सतर्कता अपनाउन आग्रह

  • ५.
    २ अर्बभन्दा बढीको क्रिप्टो कारोबार, प्रहरीले समात्यो धनुषाका २८ वर्षीय युवा

  • ६.
    पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

भर्खरै

  • १.
    थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

  • २.
    खेलका क्रममा गोलकिपरसँग ठोक्किएर स्पेनिस फुटबलर डे मिगेलको निधन

  • ३.
    एल निनोको प्रभावले विश्वभर खाद्यान्न उत्पादन घट्ने, मूल्य १८ प्रतिशतसम्म बढ्न सक्ने

  • ४.
    पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर

  • ५.
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ६.
    कर्पोरेट सफलताको शिखरबाट नगरको सेवातर्फ : बोधराज लम्सालको एउटा फरक सपना

  • ७.
    सुदूरपश्चिमद्वारा चितवन ५ विकेटले पराजित

  • ८.
    ‘बालेन ब्रो, सुदन ब्रो, देश लुट्नेहरूलाई कहिले समात्ने?’ भन्दै ज्ञानेन्द्र शाहीको प्रश्न

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.