×
बिहीबार, जेठ २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

लोकप्रिय समाचार

  • १. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २. मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ३. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ४. आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ५. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ६. आज मिति २०८२ साल जेठ २३ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ८. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ९. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

  • १०. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

आज मिति २०८२ साल जेठ १५ गते बिहिबार,यस्तो छ तपाईको राशिफल


चितवन, जेठ १५- मेषः सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । आम्दानीका नयाँ स्रोतहरू बढ्नेछन् । आफन्तको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

वृषः मनले चिताएका कामहरु अधुरै रहलान् । मानसिक तथा शारिरीक समस्या आउनेछ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । दीर्घकालिक योजना कार्यान्वयन गर्ने क्षेत्रमा लगानी गर्नु राम्रो पक्ष हुनेछ ।

मिथुनः कार्यक्षेत्रमा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भईनेछ । प्रतिष्ठित शैक्षिक संस्थान या विदेशमा उच्च शिक्षा हासिल गर्न प्रयास गर्ने समय छ । श्रमको उचित मूल्य पाईनेछ ।

कर्कटः व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्नेछ । खर्च लागे पनि दिगो काम फेला पर्नेछ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिने होकि भन्ने देखिन्छ ।

सिंहः समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ ।

कन्याः आर्थिक रूपमा लाभदायक समय रहनेछ । उच्चपदस्थ व्यक्तित्वसँग भेटघाट हुन तथा योजना आदि तर्जुमा गर्न सकिनेछ । कार्यक्षेत्रबाट यथोचित भौतिक लाभ हातपर्ने ग्रहयोग देखिन्छ । नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ ।

तुलाः छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । प्रयत्न गरेका काम बिस्तारै सम्पादन हुनेछन् । घरमा पाहुनाको सत्कारमा रमाईने दिन रहेको छ । काम देखाएर फाइदा लिने समय छ ।

बृश्चिकः तन्त्रमन्त्र, साधना एवं कुनै रहस्यात्मक विषयमा रुचि बढ्न सक्नेछ । कडा मिहिनेत गरी नसुल्झिएको समस्यालाई हल गर्न सक्नुहुनेछ । आज अकर्मण्य र लक्ष्यहीन बन्नु हुँदैन । सञ्चित रकम खर्चनुपरे पनि पछि आउन सक्ने समस्या बेलैमा समाधान हुनेछ ।

धनुः दाम्पत्य जीवनमा खुशियाली छाउनेछ । प्रेमिप्रमिका बिच सुमधुर सम्बन्ध रहला । शत्रुवर्ग पराजित हुनेछन् । नाम, प्रतिष्ठा एवं किर्ति बढ्ने समय छ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मकरः शरीरमा खिन्नता र अस्वस्थता देखा पर्नेछ । तर पनि अचानक धन प्राप्ति हुने योग बनेको छ । कुनै लटरी वा चिठ्ठा पनि पर्नसक्नेछ । आर्थिक क्रियाकलापका काममा सफल भईनेछ । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ ।

कुम्भः अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नु पर्नेछ । खिसीट्युरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्नेछन् । कार्यक्षेत्रमा कार्यको प्रशंसा हुनेछ । मनको डर उत्साहमा रूपान्तरित हुनेछ ।

मीनः घरमा छोराछोरी वा भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ । पारिवारिक जीवनमा देखिएको वैमनस्यता र दूरीले अझ तनाव बढाउनेछ । समयको तालमेल नमिल्दा योजना अधुरै रहन सक्नेछ । अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन ।

बिहिबार, जेठ १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल जेठ २४ गते शनिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल जेठ २३ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल जेठ २१ गते बुधबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय

  • १.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २.
    मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ३.
    यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ४.
    आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ६.
    आज मिति २०८२ साल जेठ २३ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

  • ६.
    ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

  • ७.
    एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

  • ८.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.