• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

नेपाल कृष्णमूर्ति ज्याेतिष परिषद्काे अध्यक्षमा भण्डारी गण्डकी प्रदेश बाट गिरी चयन


नेपाल कृष्णमूर्ति ज्याेतिष परिषद्काे अध्यक्षमा लक्ष्मण भण्डारी चयन हुनुभएकाे छ। परिषद्काे केन्द्रीय भेलाले भण्डारीको नेतृत्वमा कार्यसमिति गठन गरेकाे हाे।
गुह्येश्वरी मावि सिनामंगल काठमाडौंमा सम्पन्न भएको भेलाले उपाध्यक्षमा देवि प्रसाद सुवेदी, सचिवमा अमर आले मगर, काेषाध्यक्षमा यमराज सुवेदी, सदस्यहरुमा सुजल गिरी, दिपन प्रसाद भण्डारी, सुनिता ज्ञवाली, गीता पाैडेल र कुल प्रसाद भण्डारीलाई चयन गरेको छ। कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक भक्त बहादुर बञ्जराले नयाँ कार्यसमितिलाई बधाई दिदै ज्योतिष क्षेत्रमा रहेको विकृति र विसङ्गतिलाई हटाएर ज्याेतिष पेशालाई मर्यादित बनाइ काम गर्ने वातावरण सिर्जना गर्न अनुरोध समेत गर्नुभएकाे थियाे।
नवनिर्वाचित अध्यक्ष भण्डारीले कृष्ण मुर्ति ज्योतिष को महत्व र अन्य ज्योतिष बीचको फरक बारे बताउदै कार्यक्रम मा उपस्थित व्यक्तिहरूको विभिन्न जिज्ञाशा लाई समेत मेटाउने प्रयास गर्नुभएको थियो। कृष्णमूर्ति (केपी) ज्योतिष प्रणालीमा सूक्ष्म तरिकाले व्यक्तिको भविष्य अध्ययन गरिने र भविष्य सामान्य ग्रहबाट नभई नक्षत्र र उप नक्षत्रबाट भविष्यवाणी गरिने बताउदै सबै ज्योतिषहरुलाई ज्याेतिष पेशालाई मर्यादित बनाउदै अगाडि बढ्न आग्रहसमेत गर्नुभएको थियो।

  • Sweet Nepal
बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.