• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २. नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ७. आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ८. सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ९. आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

सिट मूल्याङ्कन कसरी ?


लेखक , अग्रदय भण्डारी ( अनुप )

मूल्याङ्कन त्यहीँ वडाध्यक्षको मतको आधारमा त हैन ? कि अन्य पनि छन् आधार ? – छैन । यदि छ भने पनि त्यहीँ नै हो वडाध्यक्षको मतको नै आधार हो । वडाध्यक्षको मतको आधारमा गरिने मूल्याङ्कन भनेको समानुपातिकमा झर्ने मतको लागि मात्र हुन सक्छ । उक्त मूल्याङ्कन ४५ प्रतिशतमात्र सार्थक र सही रहन सक्छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कुन दलले कति सिट ल्याउँछ भनेर मूल्याङ्कन गर्न धेरै नै कठिन देखिएको छ ।

स्थानीय तहको निर्वाचनको आधारमा मूल्याङ्कन गर्न सक्ने अवस्था छैन । युवादेखि पाका उमेर भएका मतदाताहरूका पछिल्लो समय पुरानो राजनैतिक दल प्रतिको वितृष्णा र नयाँ युवा नेतृत्व प्रतिको आकर्षणले गर्दा के हुन्छ ? भन्ने आकलन गर्न सकिने अवस्था छैन । उदाहरणको लागि नेपालको राजधानीसहित प्रमुख सहरहरूका नगर प्रमुखलगायत अन्य तहमा स्वतन्त्रले जीत हासिल गर्नुलाई लिन सकिन्छ । त्यस क्षेत्रमा कहलिएका विश्लेषकहरूले स्वतन्त्रले पनि बाजी मार्न सक्छन् भन्ने आशय कहीँकतै पनि व्यक्त गरेको पाइएको थिएन ।

वडाध्यक्षलाई दिएको मत दललाई भन्दा पनि व्यक्तिविशेषलाई दिएको पाइन्छ । स्थानीय तहदेखि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म आइपुग्दा सिटको मूल्याङ्कन गर्न झन जटिल बनाउने कारक रुपमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको रुपमा उदय भएको छ जसले गर्दा पनि मूल्याङ्कनमा झन् अस्पष्टता देखिएको छ । तसर्थ वडाध्यक्षको मतको आधारमा मूल्याङ्कन गर्नु मूर्खतामात्र हुने छ । म पनि एकछिन मुर्ख्याइँ गर्छु है त । यो मुर्ख्याइँ चाहिँ मुख्यतः म दुई पुराना दलको लागि मात्र गर्नेछु । गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको वडाध्यक्षमा ३९ लाख ५६ हजार एक सय ९३ र नेकपा (एमाले) को वडाध्यक्षमा ३८ लाख ११ हजार छ सय दुई मत खसेको थियो । यी दुई दलको अन्तर मोटामोटी एक लाख हो ।

यो अन्तर छ महिना अघिको हो जुन अन्तर पूर्ति गर्न छ महिनाको अवधिमा नयाँ मतदाता थपिएका छन् । जसले गर्दा समानुपातिकतर्फ पहिलो दल बन्ने होडमा दुवै दलले उत्तिकै हैसियत राख्दछन् । प्रत्यक्षतर्फ झट्ट हेर्ने हो भने पाँच दलीय गठबन्धनको कारण पहिलो दल नेपाली काङ्ग्रेस बन्ने जस्तो देखिन्छ तर गठबन्धनमा चरम असन्तुष्टिका बाबजुद पनि निर्वाचनमा होमिएको कारणले पनि कुठाराघात हुने अवस्था सृजना नहोला भन्न सकिन्न जसका कारण नेकपा (एमाले) लाई पहिलो दल बन्न बल पुग्न सक्ने अवस्था नि आउन सक्छ । पाँच दलीय गठबन्धनमा चरम असन्तुष्टि भएको भए गठबन्धन नै गरेर चुनावमा होमिन सक्छ्न् ? भन्ने प्रश्न उठ्न सक्छ । मैले यस्तो कुरा गर्दा यस्ता प्रश्न उठ्नु स्वभाविक नै हो । नेपाली काङ्ग्रेससँग गठबन्धन तोडेर चुनावमा होमिदा असन्तुष्ट गठबन्धनको सहयोगबाट प्राप्त हुन सक्ने सिट सङ्ख्या भन्दा निकै कम आउने कुरा उनीहरूले राम्रो सँग बुझेका छन् तसर्थ असन्तुष्टिका बाबजुद पनि गठबन्धनमा रहेर चुनावमा होमिएका छन् ।

असन्तुष्टि गठबन्धनका कारण भ्यागुता, सर्प र बिच्छीलाई एउटै बोरामा हाल्नु सरहको परिणाम नआउला भन्ने कल्पना गर्न सकिँदैन यसको सोझो अर्थ हो नेकपा (एमाले) लाई अप्रत्यक्ष रुपमा सहयोग पुग्नु हो । यो त पुराना दलको हुनसक्ने भाँडभैलो मूल्याङ्कन हो । युवादेखि पाका उमेर भएका मतदाताहरूका पछिल्लो समय पुरानो राजनैतिक दल प्रतिको वितृष्णा र नयाँ युवा नेतृत्व प्रतिको आकर्षणले गर्दा पनि रवि लामिछानेको नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीले पनि पुराना दललाई विश्लेषकले भाग लगाएको मत ठूलै सङ्ख्यामा जनादेश तान्न सक्ने अपेक्षा गर्न सकिन्छ तसर्थ कुन दलले कति सिट त्याउँछ र कुन दल पहिलो हुन्छ भन्ने आकलन गर्न सक्ने सम्भावना न्यून रहेको छ ।

  • Sweet Nepal
आइतबार, मङि्सर ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल
गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

लोकप्रिय

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

भर्खरै

  • १.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • २.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ३.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ६.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

  • ७.
    प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • ८.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.