• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ १०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ३. नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

ओलीकाे टिप्पणी : गठबन्धन १/१ किलाेकाे ढक, एमाले क्विन्टलकाे ढक


भक्तपुर : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै चुनावमा लड्ने आँट नेपालमा कुनै पनि पार्टीको नरहेको दाेहाेर्‍याउनुभएकाे छ । अध्यक्ष ओलीले एमालेसँग एक्लै लड्न नसक्ने बुझेपछि सत्तारुढ दलहरू चुनावी गठबन्धन गर्न बाध्य भएको दाबी पनि गर्नुभयो ।

पार्टीका नेता एवम् व्यवसायी दुर्गा प्रसाईँले भक्तपुरको सूर्यविनायकमा सञ्चालनमा ल्याउनुभएको सूर्य विनायक हरित कृषि तथा थोक बजारको आज बुधवार उद्घाटन गर्दै उहाँले याे गठबन्धनले चुनावमा अप्ठेराे पार्छ कि भनेर नसोच्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘साथीहरूले बुझ्नु भएको छ । बुझेर नै एमाले प्रवेश गरिरहनुभएको छ । यसले देखाउँछ–नेकपा एमाले कुन ठाउँमा छ ? भन्ने । कतिपय साथीहरूलाई लाग्न सक्छ– गठबन्धन गरेका छन्, अप्ठ्यारो पर्छ कि भन्ने । मैले भन्ने गरेको छु– यदि एउटा तराजुमा एक/एक किलोको पाँच वटा ढक एकातिर राख्नुभयाे अनि क्विन्टलको ढक एकातिर राख्नु भयाे भने के हुन्छ ? नेकपा एमाले क्विन्टलको ढकजस्तो हो । पाँच वटा गठबन्धन भनेको एक/एक किलाेको ढक जस्तो हो । त्यो पाँच वटा गठबन्धनले के गर्छ ? एक्लै एमालेसँग लड्न आउन नेपालमा कुनै पनि पार्टीले नचिताए हुन्छ । त्यस कारण गठबन्धन गर्न जरुरी छ ।’

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई लाेभ भएकाे समूहहरूकाे संज्ञा दिँदै सत्ता टिकाएर लैजान गाह्रो हुने बताउनुभयो । त्यही भएर उनीहरूले स्थानीय तह चुनावमा उम्मेदवारी मनाेनयनमा दुई दिन दिन निर्वाचन आयोगलाई बाध्य गराएको उहाँले दाबी गर्नुभयाे ।

कार्यक्रममा अध्यक्ष ओलीले एमाले प्रवेश गरेका युवाहरूलाई विगतमा दुरुपयोग गरिएको तर आफ्नो पार्टीले सदुपयोग गरेर राष्ट्र निर्माणको अभियानमा संलग्न गराउने बताउनुभयो ।

  • १/१ किलाेकाे ढक
  • एमाले
  • एमाले अध्यक्ष ओली : गठबन्धन
  • क्विन्टलकाे ढक
बुधबार, चैत १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

लोकप्रिय

  • १.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ३.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • २.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ३.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ४.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ५.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ६.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ७.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ८.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.