पछिल्लो समयमा यौन दुर्बयबहार का घ टना दिन प्रतिदिन बढिरहेको छ। लेटाङ्ग योन दुर्व्यवहार घ टना खबर सेलाउन नपाउँदै झापामा त्यस्तै घ टना घटेको छ।
झापाको हल्दिबारी गाउँपालिका ओडा न १ को इडेन् गार्डेन एकाडेमीका एक शिक्षकले आफ्नै १३ वर्षीय छात्रा माथि यौ न दुर्व्यवहार प्रयास गरेका छन्।
अङ्ग्रेजी र सामाजिक पढाउने ती शिक्षकलाई प्रहरीले पक्राउ गरी प्रहरी कार्यालय झापामा राखेको छ। छात्रा जम्मा ७ कक्षा मा अध्ययन गर्ने गर्दछिन्।
शिक्षकले बालबालिकालाई राम्रो बाटो देखाउने मा उल्टै यस्तो गरिरहदा कसको चाई विश्वास गर्ने भन्ने प्रश्न चिन्ह खडा भएको छ।