• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ०८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ३. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

शिक्षा विकासका लागि प्राविधिक शिक्षा नै प्रमुख आधार : एमाले अध्यक्ष केपी ओली

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शिक्षाको विकासका लागि प्राविधिक शिक्षा नै प्रमुख आधार भएको बताउनुभएको छ ।

कावासोती स्थित मध्यविन्दु बहुमुखी क्याम्पसको १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै उहाँले मध्यविन्दु क्याम्पसमा अक्षयकोषको स्थापना गर्नुभयो ।

एमाले नेता मझिलाल थारु थनेतको नाममा अक्षयकोष स्थापना गरी आफुले दुई लाख रुपियाँ सहयोग गर्ने प्रतिवद्धता अध्यक्ष ओलीले गर्नुभयो । क्याम्पसमा अध्ययनरत जेहेन्दार, गरिव एवम् उत्कृष्ट विधार्थीलाई त्यसबाट प्राप्त व्याजबाट पुरस्कृत गर्न उहाँले सुझाव दिनुभयो ।

सो अवसरमा आफू नेतृत्वको सरकारले गरेको कामको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म विकासको काम गरेको दावी गर्नुभयो ।

कालीगण्डकी करिडोर, पुल, बाटो लगायतका भौतिक निर्माणको काम गरेको चर्चा गर्नुहुँदै वर्तमान सरकारले यसअघिको सरकारले थालेको विकासको कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

प्राकृतिक सुन्दरताले नेपाल धनी देश भए पनि त्यसको संरक्षण गर्न नसक्दा नेपाल पछि परेको उहाँले बताउनुभयो । प्राकृतिक सम्पदाको संरक्षणमा सबैले ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

सो अवसरमा अध्यक्ष ओलीले मध्यविन्दु क्याम्पसको नवनिर्मित पुस्तकालय भवन र प्रशासनिक भवनको उदघाटन गर्नुभयो । अध्यक्षमा निर्वाचित भएपछि उहाँ पहिलो पटक नवलपुर आउनु भएको हो ।

  • अध्यक्ष
  • आधार
  • एमाले
  • केपी शर्मा ओली
  • प्रमुख
  • प्राविधिक
  • विकास
  • शिक्षा
सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ३.

  • ४.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ५.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • ८.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.