• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

जंगलभित्र मृत अवस्थामा एक महिला फेला , हत्या गरी फालिएको पुष्टि

महोत्तरी : महोत्तरीको सागरनाथ जंगलभित्र मृत अवस्थामा फेला परेकी महिलाको हत्या गरी फा’लि’एको पाइएको छ । हत्यामा स’ग्ल’न भएको आरोपमा मृतकका श्रीमान अजय महतो कोइरी र उनका सहयोगी प्रमोद राउतलाई प्रहरीले  सार्वजनिक गरेको हो ।

५ दिन अगाडी गौशाला नगरपालिका वडा नं. १२ कान्तिबजार जाने बाटोमा रेल्वे लिकभन्दा ५ सय मिटर अगाडी पहिचान खुल्न नसकेकी मृत महिला भारतको सितामाढीकी राधा भनिने अपसना खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

कसरी हत्या भयो ?

मृतक राधा भनिने अपसना खातुन सर्लाहीमा ज्याला मजदुरी गर्ने गर्थिन् । यसैक्रममा २ बर्ष अगाडि पेटी ठेक्कापट्टा गर्ने अजय तिवारीसग भेट भयो ।

अजय र राधाको नजिकपना बढ्दै गएपछी उनीहरुको स’मब’न्ध प्रे’मसम्बन्धमा रुपान्तरण भयो । उनीहरुले प्रेमसमबन्धलाई २ बर्ष अगाडीमात्र विवाहमा परिणत गराएका थिए ।

राधाको अजयसग दोश्रो बिवाह हो । २ बर्ष अगाडि नै राधाको पहिलो श्रीमानसँग स’म्बन्ध बि’ग्रिएपछी उनी त’नावमा थिइन् । सोही समयमा अजयसँगको भेट भएको थियो ।

उनका पहिलो श्रीमानको घर भारतको उत्तर प्रदेशमा हो ।

पहिलो श्रीमानबाट राधाका दुई छोरा छन् । दुई छोराहरुको पालन पोषणको सर्तमा ह’ ‘त्या आरोपित दोश्रो श्रीमान अजय साहले दुई वर्ष अगाडि विवाह गरे । नेपालमा बसेर काम गरेपनि अजय र मृतक राधाको माइती भारतको सितामाढी नै हो ।

अजयले प्रहरीलाई दिएको बयान अनुसार राधाले अजयलाइ उनको घर भारतको बिहार प्रदेशस्थित सितामाढी लैजान निक्कै कर गरिन् । अजयले राधालाई घर लिएर गए । तर उनीहरुको स’म्बन्धलाई परिवार र समाजले स्वीकार गरेन । त्यसपछि उनीहरु पुन; जब सर्लाही नै फर्किए ।

सर्लाहीस्थित मलङगवामा कोठा भाडामा लिएर बसेका उनीहरुको दैनिक जेनतेन चलिरहेको थियो। राधाले श्रीमान् अजयलाई कोट म्यारिज गर्न, अधिकार दिन द’बाब दिइन् ।

अजयले प्रहरीलाई दिएको बयानअनुसार आर्थिक कारोबारमा समेत राधाले बिस्तारै अजयलाइ त’नाब दिन थालिन् । तुरुन्त अधिकार नदिलाए ज’व’र्ज’स्त कर’ ‘णीको मुद्दामा फसाउने समेत ध’ ‘म्की दिएपछी अजयले त्यो त’ना’व झेल्न नै सकेनन ।

कसरी भयो ह’ ‘त्याको योजना ?

अजयको अनुसार ७ महिनाको ग’र्भवती समेत रहेकी राधाले निक्कै त’नाव दिएपछि उनले उक्त पीडा आफ्ना साथीभाइलाई पनि भने ।

साथीभाई कै योजनामा अजयले भित्रभित्रै राधालाई जीवनवाट नै पन्छाउने योजना बुन्दै गए । लामो छलफलपछी अजयका साथी प्रमोद राउत र सँगै काम गर्ने एक जनाले ह’ ‘त्याको योजना बताए । प्रमोदले महोत्तरीको सागरनाथ जंगलमा लैजाने र त्यही ह’ ‘त्या गर्ने सुझाएपछी अजय र उनका सहयोगी पनि तयार भए ।

२ फाल्गुनमा मेला हेर्न महोत्तरीको गौशालामा जाने भनेर सुनाएपछी राधा पनि निक्कै खुसी भइन् । श्रीमान अजय महतोले पहिलो आफूसँग विवाह गरे आउनु अघिका २ छोराहरुलाई पनि सँगै लिएर गए । साथमा प्रमोद राउत र अजयका अर्का एक जना सहयोगी पुरुष पछि-पछि थिए ।

उनीहरुले महिलालाई सागरनाथ जंगलको रेल्वे ट्र्याकमा लगेर सलले घा’ ‘टीमा तीन फ’ ‘न्को बाँ ‘धे । दुवै जनाले राधालाई समाएर क’न्चट र छा’तीमा ला’त्ता हा’ ‘ने । त्यसपछी पेटमा ला ”ताले हा’ने’र ह’ ‘त्या गरेपछि उनीहरुले रेल्वे ट्र्याकवाट २ सय मिटर अगाडि ल्याएर शव छाडेर भा’गे ।

अभियुक्त कसरी पक्राउ परे ?

महिलाको घा’टीमा नि’ल’डा’म र श’रीरका विभिन्न भा’गहरुमा चो’ट’प’ट’क देखेपछि प्रहरी घटनाको अवस्था हेर्दै ह’ ‘त्या नै भ’एको निष्कर्षमा पुगेको थियो ।

अझ २ फाल्गुनमा बेवारिसे अवस्थामा गौशालामा नै फेला परेका दुई बच्चा प्रहरीलाई अनुसन्धान गर्न निक्कै सहज बन्यो । दुई बच्चा मध्य एउटा बच्चालाई बुवाको नाम सोधपुछ गर्दा अजय बताएपछी प्रहरीले त्यसलाई पनि आधार बनायो ।

प्रारम्भिक अनुसन्धानमा आएका हरेक प्रमाणहरुलाई आधार बनाएर महोत्तरीको प्रहरीमात्र हैन सर्लाही र भारतमा समेत प्रहरीले निगरानी बढायो । इलाका प्रहरी गौशाला, जिल्लाको अनुसन्धान बिभाग र प्रदेशका प्रहरीले घटनालाइृ सुक्ष्म अध्ययन गरेपछि प्रहरीको आ’शंका श्रीमान तर्फ मोडियो ।

त्यस्को ५ दिनपछी भारतीय प्रहरीको सहयोग नेपाल प्रहरीले ह’ ‘त्याको आरोपित अजय महतो र प्रमोद राउतलाइ भारतको सितामाढीबाट पक्राउ गरेको छ भने ह’ ‘त्यामा सं’ल’ग्न एक जना अझै फ’रार छन् ।

मंगलवार बेलुका महोत्तरीको गौशाला-११ स्थित सागरनाथ जंगल नजिकैको पसलमा वेवारिसे अवस्थामा फेला परेका २ जना बालक मृतक महिलाको नै भएको पु’ष्टि भएको छ ।

उनीहरु महिलाको पहिलो पतिबाट जन्मिएका र उनीहरुलाई अभिभावकको जिम्मा लागाउने प्रहरीले तयारी गरेको छ ।

उनीहरुलाइ महिलासँगै ल्याएको भएपनि ह’ ‘त्या गर्ने योजना नभएको ह’ ‘त्या आ’रोपित अजय साहले प्रहरीको बयानमा भनेका छन् ।

अहिले बच्चाहरु स्थानीय दिनेश महतोको आश्रयमा छन् ।

  • अवस्थामा
  • एक महिला
  • जंगलभित्र
  • पुष्टि
  • फालिएको
  • फेला
  • मृत
  • हत्या गरी
बुधबार, फागुन ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.