• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

खाली हुदै माओवादी केन्द्र : टीमसहित प्रभावशाली केन्द्रीय सदस्य एमालेमा प्रवेश

मोरङको पथरीशनिश्चरे –१ का पूर्णबहादुर कार्की माओवादी केन्द्र पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । विहिबार पथरीमा एक कार्यक्रम विच कार्की एमालेमा प्रवेश गर्नुभएको हो ।

नव प्रवेशी कार्कीलाई कार्यक्रमका प्रमुख अथिति संघीय सांसद, पार्टी स्थाई कमिटीका सदस्य भानुभक्त ढकालले अविर लगाएर स्वागत गर्नुभएको थियो । कार्की माओवादी निकट अखिल नेपाल यातायात मजदुर संघ केन्द्रिय सदस्य र ट्रेड युनियन महासंघ जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य रहुनु भएको थियो । उहाँसँगै माओवादीबाट ९ जना र नेपाली कांग्रेसबाट ३ जना लगाएत कार्कीको नेतृत्वमा ३९ जना प्रवेश गर्नुभएको छ ।

पार्टी नगर कमिटीका उपाध्यक्ष उमानाथ अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा कार्यक्रमका प्रमुख अथिति संघीय सांसद, पार्टी स्थाई कमिटीका सदस्य भानुभक्त ढकाल, केन्द्रिय कमिटी सदस्य तथा मोरङ जिल्ला इन्चार्ज बिनोद ढकाल, केन्द्रिय कमिटीका सदस्य युवराज बाँस्कोटा, प्रदेश सदस्य रामकुमार बस्नेत, पार्टी जिल्ला कमिटीका अध्यक्ष ऋषिकेश पोख्रेल लगायत जिल्ला कमिटीका नेता उपस्थित हुनुभएको थियो ।

  • एमालेमा
  • केन्द्रीय सदस्य
  • खाली हुदै
  • टीमसहित प्रभावशाली
  • प्रवेश
  • माओवादी केन्द्र :
शुक्रबार, फागुन ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.