• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, साउन ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा, सोमबारसम्म देशभर फैलिने

आज मिति २०८२ साल साउन ३ गते शनिबार, यस्तो छ तपाईको राशिफल

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा

लोकप्रिय समाचार

  • १. आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • २. नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • ३. मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ४. नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

  • ५. सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

  • ६. आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

  • ७. भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

  • ८. आहा ! ढोरपाटन

  • ९. पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा, सोमबारसम्म देशभर फैलिने

  • १०. देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

एमालेको कान्छो जनसंगठनको सांगठनिक गतिविधि शुरू


काठमाडौं : नेकपा (एमाले)को कान्छो जनसंगठनको रुपमा स्थापना भएको ‘रिटर्नी फेडेरेसन नेपाल’ले आफ्नो सांगठनिक गतिविधि अगाडि बढाएको छ ।

गत पुस १६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यताका बीच घोषणा भएको रिटर्नी फेडेरेसन नेपाल एमालेको २३औं जनसंगठन भएको बताइएको छ । माघ १७ गतेका फेडेरेसनका पदाधिकारीहरुले थापाथलीस्थित नेकपा ९एमाले०को पार्टी केन्द्रीय कार्यालयमा जनसंगठनको मान्यता प्रदानका लागि फेडेरेसनका दस्तावेजहरु औपचारिक रुपमा दर्ता गराएका छन् ।

पार्टी अध्यक्ष स्वयंले घोषणा गरेकाले राजनीतिक रुपमा यसअघि नै फेडेरेसनले जनसंगठनको हैसियत प्राप्त गरिसकेको छ । एमाले केन्द्रीय कमिटी सदस्य तथा विद्यार्थी इन्चार्ज माधव ढुंगेलको अगुवाईमा फेडेरेसनका अध्यक्ष चन्द्रबहादुर रोकाहासहितको पदाधिकारी टोलीले सोमबार पार्टी महासचिव शंकर पोखरेलसँग प्रत्यक्ष भेट गरी फेडेरेसन घोषणा पश्चातका गतिबिधि र भावी कार्ययोजनाका बारेमा छलफल गरेका हुन् ।

एमाले केन्द्रीय सदस्य माधब ढुंगेलको अभिभावकत्वमा देशैभर बैदेशिक रोजगारबाट फर्केका एमाले कार्यकर्ताहरु संगठित हुँदै एकीकृत रुपमा परिचालनका लागि तयार भएको बताइएको छ ।

वैदेशिक रोजगारीका क्रममा एमालेका विभिन्न प्रवास संगठनहरुमा आवद्ध भइ पार्टीका लागि योगदान गरी स्वदेश फर्केकाहरुलाई राजनीतिक योगदानको निरन्तरताका निम्ति गोलबन्द गर्दै पार्टी जिम्मेवारी प्रदान गरि एकीकृत रुपमा परिचालन गर्न फेडेरेसनले बिशेष भूमिका निर्वाह गर्ने बताइएको छ ।

प्रवक्ता जेपी सापकोटाले सोमबार साँझ एक बिज्ञप्ति जारी गर्दै फेडेरेसनका गतिबिधि, उद्देश्य, तथा कार्यक्रमबारे जानकारी गराएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘लामो समयदेखि स्वदेश फिर्ति कामदारहरुको पक्षमा सरोकारवाला विभिन्न संघ–संस्थाका प्रयासहरु भए पनि कानुनी संरचनाको निर्माण र विकासमा राजनीतिक इच्छाशक्ति महत्वपूर्ण हुने कुरालाई अङ्गीकार गर्दै देशको सशक्त पार्टी नेकपा ९एमाले० को राजनीतिक मार्गदर्शमा सञ्चालन हुने गरी रिटर्नी फेडेरेसन नेपालले आफ्ना गतिविधिहरु अगाडि बढाउने छ ।’

  • ‘रिटर्नी फेडेरेसन नेपाल’
बुधबार, माघ १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध
बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र
“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा
देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

लोकप्रिय

  • १.
    आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • २.
    नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • ३.
    मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ४.
    नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

  • ५.
    सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

  • ६.
    आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

  • २.
    बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

  • ३.
    पूर्वी नेपालमा शनिबार रातिदेखि भारी वर्षा, सोमबारसम्म देशभर फैलिने

  • ४.
    आज मिति २०८२ साल साउन ३ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

  • ६.
    आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ७.
    नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

  • ८.
    आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.