• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

अहिलेसम्मकै हट सिन भएको नेपाली गीत रिलीज (भिडियो)

हरेक हप्ता गीतहरू बन्ने र रिलिज हुने गर्दछ । दिनदिन जसाे नै गितहरू रिलिज हुने गरेकाे छ । त्यस्तै लामो समय देखि अमेरिकामा बस्दै आईरहेका व्यवसायी बिरन भट्टराईको लगानीमा निर्माण भएको “सन्नी सन्नी” बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ ।

गोपी दाहालको शब्द र स्वरमा तयार भएको गीतको भिडियोलाई दर्पण मिडिया युटुब च्यानलबाट रिलिज गरिएको हो । गीतमा रिकेश गुरुङ ‘किज’ को अरेन्ज र एन.के ब्रोदर्सको संगीत रहेको छ ।

गीतले युवा पुस्तालाई बढी केन्द्रित गरेको छ भने गर्मीको मौसमलाई गीतले माया र प्रेम सहित बयान गरेको देखिन्छ । यो गीतको भिडियो निर्माण हुने बेला देखि नै निकै चर्चा भईरहेको थियो ।

गीतले जुन किसिमको शब्द प्रवाह गरेको छ त्यसै गरी भिडियोलाई पनि न्यायपूर्ण हिसाबले निर्माण गर्ने काम निर्माण टिमले गरेको छ । म्युजिक भिडियोमा छुट्टै पहिचान बनाउन सफल निर्देशक राजिव समरको निर्देशनमा यो भिडियो तयार भएको हो ।

भिडियोमा अनील कटवालको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन र राजेश कुमारको कलर रहेको छ । यस्तै भिडियोमा अर्शु महर्जन, युरिक लामा, अनुराधा ढुंगाना, सलिना चौधरी, प्रेक्षा बानिया, स्वेता श्रेष्ठको अभिनय रहेको छ ।

काठमाडौँ उपत्यका भन्दा बाहिर यस भिडियोको छायांकन गरिएको हो । गीतको भिडियो हेर्दा बलिउड भिडियोबाट प्रभावित भएको देखिन्छ । भिडियोमा हलिउड र बलिउडको स्वाद मिश्रित देखिन्छ । भिडियोमा बि कनी ड्रेसको प्रयोग गरिएको छ । यस गीतको पोस्टर रिलिज हुँदा नै धेरैको माझमा खैलाबैला मच्चीसकेको अवस्था थियो ।

यस भिडियोका निर्माता बिरन भट्टराईले आफु र आफ्नो टिमले सक्ने मेहेनत गरेर यो भिडियो निर्माण गरेको र यसले सबैलाई मनोरंजन प्रदान गर्ने बिश्वास समेत ब्यक्त गरेका छन् ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्

https://youtu.be/bg-tO-rps99Vw

सोमबार, मङि्सर ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘पूर्ण बहादुरको सारङ्गी’ले मनायो ३८ वटा हलमा प्रदर्शनको ५१औँ दिन
चलचित्र ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामाः दुई हप्तामा कति कमायो ?
सञ्जय र एलिनाको ‘कुरा बुझिदेउ न’ सार्वजनिक
पेम्बा लामाको “भट्टिकि साहुनी”सार्वजनिक
गैंडाकोटको ढोडेनीमा छाँयाकन गरिएको ‘मागी बिहे कि भागी बिहे’ सार्वजनिक
देवचुली नगरपालिकामा सरकारी मोटरसाइकलको चरम दुरुपयोग (भिडियो सहित )

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.