• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, साउन २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

लोकप्रिय समाचार

  • १. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

अब छक्का हान्ने हो,मज्जा आउन्छ..? जिस्कायो भने कसैलाई छोड्नु हुन्न,योगेश भट्टराइ

चितवन । नेकपा एमालेका सविच योगेश भट्टराइले नेकपा एमाले चुनावका लागि तयारी हालतमा रहेको बताएका छन् । आज भतरपुरमा प्रेस चौतारी चितवनले गरेको कार्यक्रममा बोल्दै उनले अव वन डे क्रिक्रेटजस्तो नभएर महाधिवेशन पछि पुरै तयारी अवस्थामा रहेको बताए ।

व्याट्सम्यानहरु तयारी अवस्थामा छन् उनले भने अवको चुनावमा चौका छक्का हान्नेछ । उनले एमालेले महाधिवेशनमा उतारेको भीड देखेर काँग्रेस माओवादीले आफ्नो महाधिवेशनमा जनप्रदर्शन गर्ने निर्णय गरेको समेत उनको दावी थियो ।

अहिलेको भीड हुँदाको रकेर्ड तोड्ने एमालेलेनै रहेको भन्दै अर्को पटक अझबढी भीड उतारेर रेकर्ड तोड्ने बताए । साथै अहिलेको भीडलाई मतमा बादल्न एमाले तयार रहेको र चैतमा हुने स्थानीय तह निर्वाचनमा ५० प्रतिशत बढी सीट जित्ने दावी गरे ।
साथै उनले गठवन्धन सरकार वेकामको भएको आरोप लगाएका छन् ।
नेता भट्टराइले देउवा नेतृत्वको सरकारले देशको न्यायालयलाई ध्वस्त बनाएको, संसद पंगु बनाएको आरोप लगाए । जनताको सेवासँग भन्दा भागवण्डाको राजनीति गरेको भन्दै प्रदेशका मन्त्रालय फुटाउने, जनताको चाहाना आवश्यकता अनुसार विकास गर्नुपर्ने रकम काटेर चालु खर्च बढाएको आरोप थियो ।

नेकपा एमाले गैँडा जस्तै भएको भन्दै त्यसैले महाधिवेशनमा गैँडा रोजेको बताए ।नेपाललाई सगरमाथा,बुद्धले चिनाए जस्तै एक सिँगे गैँडाले समेत राष्ट्रलाई चिनाएको उनको भनाई थियो । सोही अनुसार गैँडा रोजेको बताए । साथै गैँडा जस्तै एमाले आफ्नो रफ्तारमा आफ्नो मिशनमा हिँडेको र कसैले जिस्काए गैँडाले जस्तै आक्रमण गर्ने उनको भनाई थियो ।

बुधबार, मङि्सर २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर
आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय

  • १.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३.

  • ४.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ५.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ७.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.