• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असोज २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल

बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

आज मिति २०८३ साल असोज २९ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

गैँडाकोट–२ मा लिङ्गे पिङ हाल्न वडा कार्यालयले आर्थिक सहयोग गर्ने

कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक, ७६ हजार परीक्षार्थी सहभागी हुने

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २. बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ३. नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ४. नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ५. गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

  • ६. आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ७. विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

  • ८. एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल

  • ९. गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

  • १०. कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

गैँडाकोट–२ मा लिङ्गे पिङ हाल्न वडा कार्यालयले आर्थिक सहयोग गर्ने

गैँडाकोट। नेपालीहरूको महान् पर्व बडादसैँलाई लक्षित गर्दै गैँडाकोट नगरपालिका–२ को वडा कार्यालयले लिङ्गे पिङ निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ। लोप हुँदै गएको मौलिक परम्परा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वडाभित्रका १० वटै टोल विकास संस्थालाई सहयोग उपलब्ध गराउन लागिएको हो।

वडाध्यक्ष प्रकाश सापकोटाका अनुसार दसैँ, तिहार तथा छठ पर्वको अवसरमा स्थानीय कला, संस्कार र संस्कृतिको जगेर्ना गर्न प्रत्येक टोल विकास संस्थालाई लिङ्गे पिङ निर्माणका लागि अनुमानित खर्चबापत रु. ५ हजार ५०० उपलब्ध गराउने निर्णय गरिएको छ।

वडाध्यक्ष सापकोटाले नेपाली समाजमा परम्परागत रूपमा प्रचलनमा रहेको लिङ्गे पिङ पछिल्लो समय विभिन्न कारणले गाउँघरबाट हराउँदै जान थालेकाले यसको संरक्षणका लागि वडा कार्यालयले पहल गरेको बताउनुभयो।

उहाँका अनुसार टोल विकास संस्थाहरूले आफ्नो क्षेत्रमा लिङ्गे पिङ निर्माण गरेपछि आवश्यक बिल तथा भरपाई पेस गरी वडा कार्यालयबाट भुक्तानी लिन सक्नेछन्।

“संस्कार र संस्कृति जोगाउन सकेमा हाम्रो सभ्यता जोगिन्छ। सभ्यता जोगिएमा मात्र हामी नेपाली हौँ भनेर गर्व गर्न सक्छौँ,” सापकोटाले भन्नुभयो। उहाँले स्थानीय कला, संस्कार र संस्कृतिको संरक्षण गर्नु स्थानीय सरकारको दायित्वसमेत भएको उल्लेख गर्नुभयो।

दसैँका बेला गाउँघरमा लिङ्गे पिङ हाल्ने र सामूहिक रूपमा रमाइलो गर्ने परम्पराले नेपाली समाजमा विशेष महत्त्व राख्दै आएको छ। यही परम्परालाई निरन्तरता दिँदै नयाँ पुस्तामाझ मौलिक संस्कृतिको महत्त्व स्थापित गर्ने उद्देश्यले वडा कार्यालयले आर्थिक सहयोगको व्यवस्था गरेको हो।

बुधबार, असोज २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने
मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य
गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ
एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल
बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै
कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक, ७६ हजार परीक्षार्थी सहभागी हुने

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २.
    बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ३.
    नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ४.
    नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ५.
    गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

  • ६.
    आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

भर्खरै

  • १.
    क्युएफएक्स जलमाको तेस्रो हल भाेलि शुक्रबारदेखि सञ्चालनमा आउने

  • २.
    मंसिर ३ गते सौराहामा नै पहिलो पटक गुञ्जिदैछ नेपथ्य

  • ३.
    गैँडाकोटमा गाडिएको शव उत्खनन, ३१ वर्षीय शक्ति परियार पक्राउ

  • ४.
    एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल

  • ५.
    बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

  • ६.
    आज मिति २०८३ साल असोज २९ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    गैँडाकोट–२ मा लिङ्गे पिङ हाल्न वडा कार्यालयले आर्थिक सहयोग गर्ने

  • ८.
    कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक, ७६ हजार परीक्षार्थी सहभागी हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.