• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

विपद्मा Gen Z Chitwan को उदाहरणीय भूमिका: ट्राफिक व्यवस्थापनदेखि बाढीपीडितको पुनर्स्थापनासम्म सक्रिय

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

कस्तो रहनेछ आज दिनभरको मौसम

आज मिति २०८३ साल असोज १३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

बीबीएस चौथो वर्षमा गैंडाकोट नमुनाको उत्कृष्ट नतिजा: सुश्मा खराल कलेज टपर, तिवारी र शांखीका विषयमा शतप्रतिशत सफलता

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

आज मिति २०८३ साल असोज १२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा

  • २. आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

  • ३. बीबीएस चौथो वर्षमा गैंडाकोट नमुनाको उत्कृष्ट नतिजा: सुश्मा खराल कलेज टपर, तिवारी र शांखीका विषयमा शतप्रतिशत सफलता

  • ४. देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • ६. गामबेसी साँस्कृतिक कला केन्द्रको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

  • ७. कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित

  • ८. सुन तीन हजार २ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

  • ९. पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

  • १०. अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

आज मिति २०८३ साल असोज १२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल


चितवन, असोज १२ –

मेषः हल्लाको भर पर्दा दुःख पाईनेछ । कार्यक्षेत्रमा अरुमाथि धेरै विश्वास गर्दा धोखा मिल्न सक्नेछ । चिताएको कामले तीव्रता लिनेछ । बेलुकी पख शुभ समाचार मिल्नेछ ।

वृषः आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने दिन रहेको छ । धनसम्पत्तीको लाभ हुनेछ । वैदेशिक क्रियाकलाप बारे चर्चा चल्ने छ । नियमित खर्च अलिक बढ्ने योग छ । बेलुकीपख मन खिन्न रहनेछ ।

मिथुनः आज कार्यक्षेत्रमा आत्मविश्वासमा वृद्धि हुनेछ । आर्थिक लाभ हुनेछ । न्यायिक क्षेत्रमा सफल भइनेछ । वैदेशिक क्षेत्रबाट लाभ हुनेछ । भावनात्मक सम्बन्ध सबल हुनेछ । शेयर बजारबाट मनग्य लाभ रहनेछ ।

कर्कटः कीर्तिमान कार्य गर्ने अवसर जुट्नेछ । विद्या बुद्धिको विकास हुनेछ । व्यापार व्यावसायमा वृद्धि हुनेछ । युवावर्गलाई करियरमा नयाँ अवसर मिल्नेछ । आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ ।

सिंहः कार्यक्षेत्रमा अनुभवको फाइदा मिल्नेछ । कार्यमा केहि चुनौति पनि देखा पर्नसक्नेछ । संचित धनमा वृद्धि हुनेछ । सामाजिक दायित्व बढ्नेछ । बेलुकी पख शुभसमाचार मिल्नेछ ।

कन्याः सन्तान एवं पारिवारिक सद्भाव बढ्नेछ । व्यापार व्यावसाय फस्टाउनेछ । आँटेको र ताकेको कार्यमा ढिलाई भएपनि पुरा हुनेछ । वेलुकीपख मनमा दुबिधा उत्पन्न हुने र मानसिक चिन्ता बढ्नेछ ।

तुलाः आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । विपरित वर्गप्रति आकर्षण बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्ने समय छ । शैक्षिक एवं आर्थिक क्षेत्रमा सफलता मिल्नेछ ।

बृश्चिकः राजनितीक पहुँच बढ्नेछ । सन्तान र अनुयायीले पनि राम्रो प्रसन्नता दिलाउने छन् । परीक्षा र प्रतिस्पर्धामा सफलता मिल्नेछ । आफ्नो मित्रसँग भेटघाट हुनेछ । घुमफिरको विषयमा आकर्षण बढ्नेछ ।

धनुः आज सामान्य खटपटको सम्भावना छ । परोपकारजन्य कार्यमा लगाव बढ्ने छ । लोकप्रियताको अवसर प्राप्त हुनेछ । सुखद समाचारले काममा उत्साह जगाउनेछ । नयाँ कामको योजना समेत बन्ने देखिन्छ ।

मकरः आज केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ने दिन रहेको छ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्नेछ । उद्योग–ब्यापार–ब्यबसाय फस्टाउनेछ । वेलुकी पख खटपटको सम्भावना छ ।

कुम्भः शुभकार्यको चर्चा हुनेछ । वाक्चतुर्याईले सङ्कल्प सिद्ध हुनेछ । नोकरी तथा पेशा व्यवसायमा श्रमअनुरूप फल मिल्नेछ । विभिन्न अवसरले सफलताको फल पनि दिलाउन सक्नेछ । आफन्त वा मित्रहरूको भरपुर सहयोग मिल्नेछ ।

मीनः आकस्मिक धनलाभको योग रहेको छ । प्रतिष्ठित कार्य गर्ने मौका छ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । पारिवारिक जीवनमा शुभ समाचार मिल्नेछ । मायाप्रेम पनि सुमधुर रहने योग छ ।

सोमबार, असोज १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल असोज १३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज ११ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज १० गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज ८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज ७ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असोज ६ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा

  • २.
    आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

  • ३.
    बीबीएस चौथो वर्षमा गैंडाकोट नमुनाको उत्कृष्ट नतिजा: सुश्मा खराल कलेज टपर, तिवारी र शांखीका विषयमा शतप्रतिशत सफलता

  • ४.
    देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    नारायणीनदी सहित प्रमुख नदीमा जलसतह बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • ६.
    गामबेसी साँस्कृतिक कला केन्द्रको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न

भर्खरै

  • १.
    विपद्मा Gen Z Chitwan को उदाहरणीय भूमिका: ट्राफिक व्यवस्थापनदेखि बाढीपीडितको पुनर्स्थापनासम्म सक्रिय

  • २.
    प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

  • ३.
    कस्तो रहनेछ आज दिनभरको मौसम

  • ४.
    आज मिति २०८३ साल असोज १३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

  • ६.
    बीबीएस चौथो वर्षमा गैंडाकोट नमुनाको उत्कृष्ट नतिजा: सुश्मा खराल कलेज टपर, तिवारी र शांखीका विषयमा शतप्रतिशत सफलता

  • ७.
    बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  • ८.
    पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.