• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, जेठ ०७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

लोकप्रिय समाचार

  • १. २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • २. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ३. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

  • ५. हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल


चितवन, जेठ ७ –

मेषः पारिवारिक जिम्मेवारीको भार थपिने र अभाव खट्किन सक्ने देखिन्छ । केही आलोेचनाको सामना गर्नपर्ने पनि हुनसक्नेछ । विगतका समस्या बल्झिन सक्नेछन् । आज केहि चुनौती देखिए पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ ।

वृषः नयाँ कामको थालनी र व्यापार व्यवसायमा सफलता पाईनेछ । पारिवारिक सद्भावमा मिठास आउला । तपाईंको लगनशीलताले सम्मानित स्थान दिलाउनेछ । नोकरीमा प्रवेश, पदोन्नति वा विशेष स्थान प्राप्त हुने समय छ ।

मिथुन: कसैले तपाईलाई उक्साउने प्रयास गर्न सक्नेछन् । आफ्नो कुरालाई सरल रुपमा बुझाउनु राम्रो पक्ष हुनेछ । अध्ययनतर्फ मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । आफ्नो परिवारमा केही असमझदारी र प्रेम–सम्बन्धमा खटपटी बढ्न सक्नेछ ।

कर्कटः आजको समय उपलब्धिमूलक रहनेछ । लगानी बढाउनुपरे पनि व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । बन्धुबान्धव तथा गुरुजनसँग आत्मीयता बढ्नेछ ।

सिंहः आवेशको निर्णयले आँटेको काम बिग्रन सक्नेछ । सोख र मनोरञ्जनले खर्च बढाउनेछ । आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।

कन्याः शुभकार्यको चर्चा चल्नेछ । लाभदायक योजना बन्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा पनि फाइदा होला । आयस्रोत सबल बन्नेछ र भोगविलासमा मन रमाउने छ ।

तुलाः न्यायिक कार्यमा सफलता मिल्नेछ । अधुरा कार्य पूर्ण हुने समय छ । आत्म विश्वास उच्च रहनेछ । आर्थिक पक्षमा सुधार हुनेछ । शैक्षिक एवं कलाक्षेत्रमा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ ।

बृश्चिकः सामाजिक काममा अलमल र खर्च हुनेछ । घरमा पनि जिम्मेवारी बढ्नेछन् भने सहयोगीहरू पछि हट्नेछन् । आज केही चुनौतीपूर्ण देखिए पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ ।

धनुः आज केही व्यावहारिक उतारचढाव आउन सक्नेछन् । कामको चापले स्वास्थ्य समेत कमजोर बन्नेछ । समस्याका बेला आफ्नैले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । आलोचकहरूलाई शुभचिन्तकका रूपमा लिनु राम्रो पक्ष हुनेछ ।

मकरः आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । शुभ कार्यमा सहभागी भईएला । महिला वर्गबाट विशेष साथसहयोग मिल्नेछ । आवश्यक स्रोत–साधन जुट्नाले दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ ।

कुम्भः भौतिक सुख शान्ति र मानप्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य अगाडि बढाउन सकिनेछ । द्वेष तथा इष्र्या गर्नेहरूले केही समस्या निम्त्याउनेछन् तापनि प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ ।

मीनः साझेदारी मूलक कार्य नगर्नुहोला । दाजुभाइ बीच विवाद बढ्नेछ । धार्मिक आस्था बढेर जानेछ । अरुको भनाइको पछि नलाग्नु राम्रो पक्ष हुनेछ । सकारात्मक चिन्तनले मनको डर इच्छाशक्तिमा रूपान्तरित हुने समय छ ।

बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल वैशाख ३१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल वैशाख ३० गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल वैशाख २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय

  • १.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • २.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

  • ५.
    हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

भर्खरै

  • १.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ३.
    हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

  • ४.
    चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

  • ५.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ६.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ७.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ८.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.