• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

रविको मुद्दा फिर्ता प्रकरणमा आज पनि सुनुवाइ

कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

लोकप्रिय समाचार

  • १. होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • २. निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ३. आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ४. पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल


चितवन, चैत २०- वि.सं.२०८२ साल चैत २० गते शुक्रबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफल

मेषः कुनै गोप्य स्रोतबाट लाभ मिल्न सक्नेछ । प्रेममा न्यानोपन आउनेछ । पहिले गरिएको लगानीबाट फाइदा मिल्नेछ । विद्यार्थी वर्गका लागि लाभदायक समय छ । लेखन, सिर्जना वा योजना निर्माणमा सफलता मिल्नेछ । आर्थिक लाभको संकेत बलियो देखिन्छ ।

वृषः उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । सार्वजनिक जीवन वा नेतृत्व क्षमतामा सफलता मिल्नेछ । उच्च शिक्षा वा कानुनी निर्णयमा सफलता मिल्ने संकेत देखिन्छ ।

मिथुनः तपाईंको रचनात्मक स्वभावले मानिसहरूलाई प्रभावित गर्न सक्नुहुनेछ । असत्य बोल्ने जोसुकैलाई पनि कहिल्यै पनि विश्वास नगर्नुहोला । नयाँ काम सुरु गर्न आज अनुकूल समय छ । साथी वा जीवनसाथीसँग भावनात्मक कुराकानी गर्न राम्रो समय देखिन्छ ।

कर्कटः आज घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्नेछ । । धैर्य एवं लगनशीलताले उपलब्धि दिलाउनेछ । एकपछि अर्को व्यवहारिक बोझ थपिने जोखिम छ । काम गर्नु अगाडि परिवारजनको सल्लाह लिनु राम्रो पक्ष हुनेछ ।

सिंहः पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ । मित्र तथा शुभचिन्तकहरुको साथसहयोग प्राप्त हुनेछ । महत्वपूर्ण कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ ।

कन्याः आज धनलक्ष्मी योग परेको छ । परिवारको साथमा रमाइलो घुमघामको तय हुनेछ । बहुप्रतीक्षित आकाङ्क्क्षाले पूर्णता पाउने समय छ । रमाइला गतिविधिमा आजको दिन व्यतीत हुनेछ । आफूलाई विश्वास गर्ने व्यक्तिलाई कहिल्यै नढाँट्नु राम्रो पक्ष हुनेछ ।

तुलाः दिन राम्रो रहेको छ । गरेको कामबाट सन्तुष्टि मिल्नेछ । राजनीतिक क्षेत्रमा तपाईंको प्रगति हुनेछ । व्यापार व्यावसायमा नाफा आर्जन गर्ने समय छ । आफ्नो पहिचान दिलाउन तथा कलात्मक भावनालाई प्रस्फुटन गर्न समय अनुकूल देखिन्छ ।

बृश्चिकः हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । आफन्तले भन्दा बाहिरका व्यक्तिको सहयोग प्राप्त हुनेछ । इज्जतका लागि सम्पत्ति खर्च गर्नु पर्ने होकि जस्तो देखिन्छ । शैक्षिक क्षेत्रमा थप मिहिनेतको खाँचो देखिन्छ ।

धनुः महत्वकांक्षी योजनाहरू पूरा गर्ने समय रहेको छ । आर्थिक पक्ष सबल रहनेछ । कार्यको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । अध्ययन अध्यापनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । समय आफ्नो अनुकुल हुँदा मन प्रसन्न रहनेछ ।

मकरः ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्नेछ । गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन सकिनेछ ।

कुम्भः समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । बिछोडिएका आफन्तसँग भेटघाटको अवसर जुट्न सक्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । अवसरका साथ केही चुनौती देखा परेपनि नयाँ कामको प्रस्ताव आउनेछ ।

मीनः आकस्मिक समस्याले दौडधुप गराउन सक्नेछ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्नेछ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नु राम्रो पक्ष हुनेछ ।

 

शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८२ साल चैत्र १२ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल चैत ११ गते बुधबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल चैत ८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल चैत्र ५ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय

  • १.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • २.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ३.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

भर्खरै

  • १.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • २.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ३.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ५.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ६.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

  • ७.
    सुनसरीमा चैते धान रोपाइँ

  • ८.
    रविको मुद्दा फिर्ता प्रकरणमा आज पनि सुनुवाइ

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.