• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

नवलपुर । नवलपुरका होटल व्यवसायीहरुले आफूहरुको पेसा व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् । राति ९ बजे नै प्रहरीले होटल बन्द गर्न लगाउने गरेको उल्लेख गर्दै उनीहरुले होटल व्यवसाय पर्यटन व्यवसाय भएकाले यसलाई सहज रुपमा सञ्चालन गर्न दिनुपर्ने माग गरेका हुन् ।

देशको समग्र अर्थतन्त्रमा होटल व्यवसायको ठूलो हिस्सा रहेको भन्दै उनीहरुले होटल व्यवसायलाई दुःख दिने काम नगर्न सरकारसँग आग्रह गरेका हुन् । मुकुन्दसेन मौलाकाली होटल व्यवसायी संघको ११औँ वार्षिक साधारणसभाका क्रममा व्यवसायीहरुले विभिन्न बाहानामा आफूहरुलाई दुःख दिने काम भएको भन्दै त्यस्तो काम तुरुन्त बन्द गर्न माग गरेका छन् । कार्यक्रममा होटल व्यवसायी कमल शर्मा गौतमले सेवाग्राहीहरु होटलमा गएर धम्काउने, उधारो खाएर पैसा नतिर्ने, विभिन्न बाहनामा प्रहरीले दुःख दिनेलगायतका गतिविधिले व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो गर्नुभयो ।

कार्यक्रममा मुकुन्दसेन मौलाकाली होटल व्यवसायी संघका अध्यक्ष शिवप्रसाद पौडेलले राज्यलाई कर तिरेर सञ्चालन भएको व्यवसायलाई निर्वाधरुपमा सञ्चालन गर्न दिनुपर्ने बताउनुभयो । राज्यले राम्रो नीति निर्माण गरेको अवस्थामा व्यवसाय सञ्चालन गर्ने वातावरण बन्दै गएको उल्लेख गर्दै पौडेलले अब नवलपुरमा सडकको समस्या पनि नभएको बताउनुभयो । “पहिला सडकका कारण जिल्लामा पर्यटकहरु आउन समस्या थियो, अब त्यो समस्या लगभग समाधान भएको छ” उहाँले भन्नुभयो, “यहाँ धेरै पर्यटकीय क्षेत्र छन् । धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र भएकाले अब पर्यटकको राम्रो उपस्थिति हुन्छ, हामीलाई सहज रुपमा व्यवसाय सञ्चालन गर्न दिने वातावरण सिर्जना गरिदिनुप¥यो ।”

साधारणसभाको उद्घाटन होटल व्यवसाय महासंघका केन्द्रीय सदस्य सुरेश पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका अध्यक्ष दीपक सापकोटा, देवचुली होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण चापागाई, नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोष राना, होटल व्यवसायी संघ चितवनका अध्यक्ष ऋषिकेश अर्याललगायतले राज्यको कुल गार्हस्थ उत्पादनमा होटल व्यवसायको ठूलो हिस्सा रहेको बताउनुभयो । संस्थाको वार्षिक प्रगति प्रतिवेदन सचिव अशोक तिवारी तथा आर्थिक प्रतिवेदन कोषाध्यक्षको शोभा क्षेत्रीले प्रस्तुत गर्नुभएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण प्रसाद गौतमले समापन मन्तव्य राख्नुभएको थियो ।

शनिबार, चैत १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.