• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

यस्तो छ आजको मौसम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ४. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ७. यस्तो छ आजको मौसम

आज मिति २०८२ साल असार १८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

चितवन, असार १८- मेषः गरिएका कर्मबाट उचित फल मिल्नेछ । केहि समस्या देखिए पनि आय आर्जनमा रमाउने समय रहेको छ । व्यवसायिक यात्रा हुन सक्नेछ । दाम्पत्य जीवन रमाइलो रहने देखिन्छ । लगनशीलताले रोकिएको कार्य पनि सम्पादन हुनेछ ।

वृषः काम बिग्रने भयले सताउनेछ भने, न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । आफ्नो कमजोरीले चिन्ता बढाउन सक्नेछ । बेलामौका विचार गरेर आफ्नो प्रस्तुति दिनु उचित रहने छ ।

मिथुनः अनायासै सहकर्मी तथा संसर्गीसँग मनमुटाव हुनसक्ने योग छ । सहनशक्ति बढाउने र सावधानी अप्नाउने गर्नु बुद्धिमानी हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ सामाजिक दायित्व पूरा गर्नमा सफलता पाइनेछ ।

कर्कटः आजको दिन वौद्धिक उन्नती हुनेछ । शैक्षिक क्षेत्रमा विशेष सफलता मिल्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । नयाँ ठाउँको यात्रा हुनसक्नेछ ।

सिंहः राम्रोसँग कुरा बुझेर मात्र प्रतिक्रिया दिनु राम्रो हुनेछ । कतैबाट कुनै कामका लागि तपाईंलाई सम्झिइनेछ । अरुको भनाइभन्दा पनि राम्रो सोचेर काम गर्नुहोला । नयाँ कार्य प्रारम्भ गर्न उपयुक्त समयको प्रतीक्षा गर्नु राम्रो पक्ष हुनेछ ।

कन्याः अधिकार र प्रतिष्ठा जोगाउन सफल भईनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

तुलाः आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मनमा नयाँ विचारहरू उत्पन्न हुनेछन् । भविष्यलाई लिएर रूपरेखा कोरिनेछ । आफन्त सँग मनमुटाव बढ्ला । मालसामान हराउन सक्नेछ, अतः सचेत रहनु उचित होला ।

बृश्चिकः तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । व्यावसायिक यात्रा तथा भ्रमणको योग रहेको छ । कार्यक्षेत्रमा तारिफ योग्य कार्यले पद प्रतिष्ठा दिलाउनेछ ।

धनुः शुभकार्यको चर्चा चल्नेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । अध्ययनअध्यापनको क्षेत्रमा राम्रो पक्ष हुन आउँछ, जसले गर्दा नयाँ रचना तथा ज्ञानमा वृद्धि हुनेछ ।

मकरः सरकारी क्षेत्रमा हुने कडिकडाउको सिकार भईनेछ । कर्मक्षेत्रमा धेरै मिहिनेत र दौडधुप गर्नुपर्ने समय छ । समस्या पर्दा सहयोगीहरू कमै भेटिनेछन् । कामको प्राथमिकता बुझेर चल्नसके सजिलो हुनेछ ।

कुम्भः स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । उत्साह र आत्मविश्वासमा कमी, आउन नदिनुहोला । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ ।

मीनः मन प्रसन्न हुनेछ । महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । शुभ कर्ममा सहभागि भइएला । आदर्श व्यक्तिसंग सहकार्य हुनेछ । नयाँ कार्यहरुका लागि धन, बल र बुद्धि प्रयोग गर्न उत्तमसमय रहेको छ ।

बुधबार, असार १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल चैत्र १२ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल चैत ११ गते बुधबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल चैत ८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ४.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.
    खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

भर्खरै

  • १.
    खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • २.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ३.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ४.
    यस्तो छ आजको मौसम

  • ५.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ६.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • ८.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.