• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

यस्तो छ आजको मौसम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ७. यस्तो छ आजको मौसम

आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

चितवन, जेठ २६- मेषः साझेदारसँग विवाद हुने सम्भावना देखिन्छ, सावधान रहनुहोला । शारीरिक तथा मानसिक रुपमा अशक्तताको महसुस हुनेछ । गरिल्याएका कार्यहरु रोकिन सक्नेछन् । महत्त्वाकांक्षी योजना गोप्य राख्नु राम्रो पक्ष हुनेछ ।

वृषः प्रतिष्पर्धीहरुलाई किनारा लगाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाउनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्नेछ । अध्ययनमा राम्रो प्रगति हुनेछ । अड्किएका तथा थाती रहेका कार्यहरु पुनः लक्ष्यप्राप्ती तर्फ उन्मुख हुने समय छ ।

मिथुनः नयां कामको अवसर मिल्नेछ । मित्र तथा आफन्तजनबाट विशेष सहयोग मिल्नेछ । । धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ । आज गुरुजनको सुझाव र सन्तानको सहयोग विशेष लाभदायी बन्नेछ ।

कर्कटः चिन्ता छाडेर चिन्तन गर्ने समय छ । अन्योलको बेला मान्यजनको सहयोग लाभदायी रहनेछ । शेयर बजार र पेशाव्यवसायका क्षेत्रमा लाभ हुनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । नयाँ योजना शुभारम्भ गर्ने समय रहेको छ ।

सिंहः महत्वपूर्ण काममा बाधा हुन सक्नेछ । परिवारजनमा असमझदारी बढ्नाले कार्यमा बाधा पुग्ने सम्भावना पनि देखिन्छ । दिनको उत्तरार्धमा धोका हुन सक्नेछ । सेवामूलक कामले भने प्रतिष्ठा दिलाउने छ ।

कन्याः वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । धनसम्पत्तीको लाभ हुने योग छ । सुखदुःखमा साथ दिनेहरु प्रशस्तै भेटिने छन् । चिताएको काम बन्नाले उत्साह जाग्नेछ । आशा मारेको फल पुनः प्राप्त हुनसक्ने योग पनि रहेको छ ।

तुलाः स्वादिष्ट भोजनको अवसर जुट्नेछ । अरुलाई प्रभावित पारेर काम हुने समय छ । व्यापार व्यवसायमा नसोचेको ठाउँबाट अनपेक्षित लाभको योग छ । भूमि तथा पशुधनबाट पनि लाभ मिल्नेछ ।

बृश्चिकः लगनशीलताले कामहरु अगाडी बढ्नेछन । शुभचिन्तकहरुको साथसहयोग जुट्न सक्नेछ । शैक्षिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । परिश्रम गरेअनुसार उपलब्धि पनि राम्रै पाइने छ ।

धनुः रमाइलो क्षणमा अचानक खिन्नता बढ्ला । आश्वासन वाड्नेहरुले झुक्याउने छन् । अप्ठ्यारा कामको बोझ पनि थपिन सक्नेछ । व्यावसायिक काममा खर्च बढ्नेछ । चुनौतीसँगै अवसरहरू पनि प्राप्त हुने समय रहेको छ ।

मकरः आंटेको र ताकेको कार्य सफल हुने योग छ । व्यापार व्यासायमा वृद्धि हुनेछ । भाग्योदय तथा पदोन्नतिको सम्भावना पनि रहेको छ । घरपरिवार तथा साथिभाईसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भः दिन लाभदायक रहेको छ । आफन्तजनसंग भेटघाट हुनेछ । धामिक कार्यमा मन जानेछ । व्यापार ब्यावसायबाट राम्रो आम्दानी हुने देखिन्छ । धार्मिक गुरुहरु तथा धार्मिक संघ संगठनहरुको सहयोगले कार्यसिद्धिमा सहयोग पुग्नेछ ।

मीनः अरुको फाइदाको लागि उपयोग भईएला । अध्यात्मिक तथा सामाजिक कार्यहरुद्वारा परोपकार गर्ने सु–अवसर प्राप्त होला । दिनको उत्तरार्ध कार्य क्षेत्रमा प्रगति हुनेछ । अड्किएका तथा थाती रहेका कार्यहरु पुनः लक्ष्यप्राप्ती तर्फ उन्मुख हुने योग रहेको छ ।

सोमबार, जेठ २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल
आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल चैत्र १२ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल चैत ११ गते बुधबार, यस्तो छ तपाईको राशिफल
आज मिति २०८२ साल चैत ८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

भर्खरै

  • १.
    खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • २.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ३.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ४.
    यस्तो छ आजको मौसम

  • ५.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ६.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • ८.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.