नेपाली चलचित्र क्षेत्रमा ‘सायद २’ बाट डेब्यु गरेकी नायिका स्यारोन श्रेष्ठ हुन् । उनले मिस टिन २०१३ को उपाधि जित्न सफल भएकी थिइन्।
उनकाे जन्म १९९७, काठमाण्डौमा भएको हो। उनकाे बाल्याकाल र सम्पुर्ण शिक्षा काठ्मान्डौँमा नै लिइकी थिइन् । चचित्रमा आऊनु भन्दा पहिला स्यारोन मोडलिङको क्षेत्र मा निकै चर्चित र ब्यस्त रहेकी थिइन् । माेडलिङ क्षेत्र मा राम्रो गर्दा गर्दै उनि चलचित्र क्षेत्रमा आउन पुगेकी हुन् ।
सानैदेखि ग्ल्यामर र मोडलिङमा रुचि राख्ने स्यारोन बेलाबेलामा चर्चामा आइरहन्छिन्, उनले ग्ल्यामर र मोडलिङमा आफ्नो डेब्यु प्रोड्युसर सुनिल रावलमाथि यौ न उ त्पी डनको आरोप लगाएकि थिइन् ।