• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

चितवनमा अत्यधुनिक सुविधा सहित साध्वी इन्टरनेशनलले ल्यायो सुजुकीको नयाँ शोरुम


चितवन । सुजुकी गाडीका उत्पादन बिक्रीका लागि भरतपुरमा नयांँ शोरुम सञ्चालनमा आएको छ । सिजी होल्डिङ्गसको अटोमोटिभ डिभिजन सिजी मोटोकपले चितवनको लागि साध्वी ईन्टरनेशलले सुजुकीको आधिकारिक डिलर सञ्चालनमा ल्याएको हो ।

सोमबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका वडा नम्बर १० अध्यक्ष परमेश्वर खनाल र सिजी मोटोकर्पका निर्देशक सिरज पन्तले गरेका हुन् । सो अवसरमा बोल्दै निर्देशक पन्तले ग्राहकको आवश्यकता र माग अनुसार भरतपुरमा शोरुम सञ्चालनमा ल्याइएको बताए । पछिल्लो समय सुजुका सबै मोडलका गाडीहरुले ग्राहकको मन जितेको बताउंँदै उनले चितवन तथा यसका वरपरका जिल्लालाई लक्षित गरी सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याईएको बताए । वडा अध्यक्ष खनालले सुजुकी गाडी नेपालको माटो सुहाउंँदो र सबै वर्गलाई लक्षित गरी बनाईएको बताउंँदै शोरुम सञ्चालन संँगै ग्राहकको मन जित्ने बताए ।

साध्वी इन्टरनेशनलका महाप्रबन्धक सुरज जोशीले सुजुकीको आधिकारिक डिलर मार्फत कम्पनीले एउटै छानामुनी सबै सेवा उपलब्ध गर्नेगरी सुविधाजनक शोरुम सञ्चालनमा ल्याईएको जानकारी दिए । उनका अनुसार थ्री एस मोडेलको सुजुकीको अन्तरराष्ट्रिय मापदण्ड अनुसारको संरचनामा शोरुम बनेको र यहांँ सुजुकीको गाडी बिक्री गर्नुका साथै सर्भिस सेन्टर तथा स्पेयर पार्टसको पनि सुविधा दिइने छ । ’

सुजुकीका कारहरुमा पाइने विश्वसनियता, दक्षता र उच्च परफरमेन्सका लागि परिचित सुजुकी नेपालकै सर्वाधिक बिक्री हुने अटोमोबाइल ब्राण्ड बन्न सफल भएको छ , जोशीले भने, हामीले आफ्नो शोरुमबाट ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

शोरुममा टेष्ट राईड, एक्स्चेञ्ज, फाइनान्सका सुविधाका साथै शोरुम उद्धघाटनको अवसरमा सेल्स, सर्भिसमा आकर्षक सुविधा दिइने साध्वी इन्टरनेशनलका निर्देशक कैलाश घिमिरेले जानकारी दिए । कम्पनीले जानकारी दिएको छ । कम्पनीले सुजुकीका जिम्नी, ग्रयाण्ड भितारा, ईरटिगा, ब्रिजा, फ्रन्क्स, स्वीफ्ट, सेलेरियो, वागन आर, इकोन भ्यान एण्ड कार्गो मोडलका गाडीहरु बिक्री गर्दै आएको छ ।

मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.