• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

गैँडाकोट ४ मा यातायात सुरक्षा अभियान : वडाभित्रका १२ चोकमा डिभाइडर ड्रम


गैँडाकोट// गैँडाकोट नगरपालिका वडा नं. ४ ले यातायात सुरक्षा र व्यवस्थापनलाई प्राथमिकतामा राखेर वडा भित्रका विभिन्न चोक हरुमा ट्राफिक संकेत चिन्ह सहितको डिभाइडर ड्रम राखिएको छ ।

पछिल्लो समय बढ्दो दुर्घटनाको जोखीम न्यूनिकरण गर्ने उद्देश्यले वडा भित्रका विभिन्न चोक हरुमा ट्राफिक संकेत सहितको ड्रमहरु राखिएको गैँडाकोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले जानकारी दिनुभयो । आज बुधबार वडा भित्रका १२ वटा चोकमा डिभाइडर ड्रम राखिएको बताउँदै  घिमिरेले आगामी दिनमा जेब्रा क्रस निर्माण, ट्राफिक संकेत सहित होडिङ बोर्डहरु राखिने बताउनुभयो । उहाँले सवारी चालक र पैदलयात्रीहरूलाई यी डिभाइडर ड्रम र ट्राफिक संकेत चिन्हको पालना गर्न आग्रह गर्नुभयो।

ईलाका ट्राफिक प्रहरी पोष्ट गैँडाकोटका प्रमुख प्रहरी नायब निरीक्षक दामोदर मल्लले दुर्घटना न्युनिकरणका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताउदै सबैलाई ट्राफिक नियमको पालना गर्न अनुरोध गर्नु भयो ।

स्थानीय समुदाय, जनप्रतिनिधि, टोल विकास संस्था र समाजसेवीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा वडा सदस्य हरि पौडेलले उद्घाटन कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।

गैँडाकोट  ४ को यो पहल यातायात सुरक्षा र व्यवस्थापनको अभिन्न अङ्गको रूपमा स्थापित भएको छ। यसले स्थानीय सरकारलाई यस क्षेत्रमा आफ्नो महत्वपूर्ण भूमिका देखाउँछ। स्थानीय समुदाय र विभिन्न निकायसँगको समन्वयमा सञ्चालित यस्तो नवीन अभियानले निश्चय नै अन्य स्थानीय तहका लागि अनुकरणीय नमुना प्रस्तुत गर्नेछ। यसले दुर्घटना न्यूनीकरणमा मात्र सहयोग गर्नेछैन, सुरक्षित र सुव्यवस्थित यातायात प्रणालीको विकासमा समेत टेवा पुर्याउनेछ।

बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.