• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ४. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ५. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ६. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ७. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ८. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ९. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • १०. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

प्रमुख दाहालद्वारा वागीश्वरीमा पुस्तकालय उद्घाटन


भरतपुर । भरतपुर महानगरपालिका–१ वागीश्वरीमा रहेको श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रममा स्थापित योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एवं अनुसन्धान केन्द्रको उद्घाटन गरिएको छ । बिहीबार एक समारोहका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उक्त पुस्तकालय व्यवस्थापन एवं अनुसन्धान केन्द्रको उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख दाहालले योगी नरहरिनाथको सिद्धान्तमा मुलुक चल्न नसकेको बताउनुभयो ।

उहाँले धर्मको वैज्ञानिक व्याख्या गर्दै धार्मिक अभियानलाई देशव्यापी बनाउन सफल हुनुभएको भन्दै दाहालले राष्ट्र गुरुको बारेमा थप अध्ययन र अनुसन्धान गर्न पुस्तकालयले मद्दत पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो । उक्त पुस्तकालयको विकास र संरक्षणमा महानगरपालिकाले सहयोग गर्ने दाहालको भनाइ छ । पुराना अभिलेख एवं पुस्तकहरुको संरक्षण, योगी नरहरिनाथका महत्वपूर्ण पुस्तकहरु पुनः प्रकाशन, योगीका कृतिहरुमाथि अध्ययन एवं अनुसन्धान, चितवनका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक बस्तुहरुको अन्वेषण गर्नु पुस्तकालय स्थापनाको लक्ष्य रहेको बताइएको छ । पुस्तकालयमा योगी नरहरिनाथका सम्पूर्ण कृति एवं उहाँका कृतिमाथि भएका अध्ययन सामग्री राखिने बताइएको छ ।

त्यस्तै धार्मिक पुस्तकहरु एवं अनुसन्धानका निम्ति आवश्यक पर्ने सन्दर्भ पुस्तकहरु पनि पुस्तकालयमा राखिने बताइएको छ । योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एवं अनुसन्धान केन्द्रमा हालसम्म धार्मिक, योगी नरहरिनाथ एवं चितवनका विभिन्न दुई हजार भन्दा बढी पुस्तकहरु रहेका छन् । श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका अध्यक्ष शैलेन्द्रकुमार पियाको अध्यक्षतामा भएको कार्यक्रममा प्राडा गुरुप्रसाद, संरक्षक शान्तप्रसाद पोखरेल, तिमिला माता, आश्रम प्रमुख योगी निरञ्जन नाथलगायतले मन्तव्य राख्नुभएको थियो ।

सो कार्यक्रमको सञ्चालन अशोक पोखरेलले गर्नुभएको थियो । यसैबीच, राष्ट्र गुरु योगी नरहरिनाथको ११०औँ प्रकाट्य दिवसको अवसर पारेर आयोजना गरिएको लक्ष्यहोमको समापन गरिएको छ । आश्रम प्रमुख योगी निरञ्जननाथको संकल्प एवं श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमको आयोजनामा फागुन १४ देखि सञ्चालन भएको लक्ष्यहोम बिहीबार सभापन गरिएको आश्रमका सदस्य एवं लक्ष्यहोम संयोजक सुकमाया भुजेलले जानकारी दिनुभयो ।

लक्ष्यहोम समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल रहनुभएको थियो । घुमौँ भरतपुर अन्तरगत भरतपुर भ्रमण वर्षको पूर्वसन्ध्यामा योगी नरहरिनाथको ११० औँ प्रकाट्य दिवसको अवसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालद्वारा गौ आरती गरी भ्रमण वर्षको सफलताको कामना गरिएको थियो ।

त्यस्तै, राष्ट्र गुरु योगी नरहरिनाथको जन्म दिवसको कार्यक्रममा ११ जना कर्तासहित यहाँ रहेको योगी नरहरिनाथ संस्कृत गुरुकुलका बटुक र प्राचार्यलगायतका गुरुहरु एवं विभिन्न भक्तजनहरुद्वारा पूजा हवन गरिएको थियो । कार्यक्रमको अन्त्यमा लक्ष्य दीप प्रज्ज्वलन गरिएको थियो ।

बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ४.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ५.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ६.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.