काठमाडौं,फागुन ११- नेपाल नागरिक उड्डयन प्राधिकरण रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । सार्वजनिक सूचना जारी गर्दै प्राधिकरण रिक्त पदका लागि दरखास्त मागेको हो । दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ । २१ दिन भित्र आवेदन दिनु पर्नेछ ।
नागरिक उड्डयन प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)
नागरिक उड्डयन प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)
तपाईको प्रतिक्रिया