• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ४. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ७. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ९. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • १०. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

वृद्धदेखि बालकसम्मलाई चुनावको रन्को

काठमाडौं : चुनाव आउन केही दिनमात्र बाँकी रहँदा देशभर सरगर्मी बढ्दो छ । मतदाता प्रभावित गर्न उम्मेदवारले गीतसंगीत, घरदैलोदेखि सामाजिक सञ्जालसम्मको भरपूर उपयोग गरिरहेका छन् । वृद्धदेखि बालकसम्मलाई चुनावको रन्कोले छोएको छ ।

वैशाखको टन्टलापुर घाम त्यसमाथि थपिएको झरी तर पनि उम्मेदवारलाई भोट माग्न भ्याइनभ्याइ छ । दलका उम्मेदवारलाई कार्यकर्ताले सघाएका छन् । स्वतन्त्र उम्मेदवारको प्रभाव पनि कम छैन ।

उम्मेदवारलाई भन्दा कार्यकर्तालाई चुनावी उन्मादले छोएको छ । काठमाडौं उपत्यकामा प्रचार शैलीका अनेक रूप भेटिने गरेका छन् । आफ्नो उम्मेदवार र पार्टीको पक्षमा उत्तेजक नाराबाजी गर्ने समूह बाक्लै भेटिए ।

युवा मात्र हैन, ज्येष्ठ नागरिकमा पनि चुनावी रौस चढेको देखिन्छ । युवा उम्मेदवारका स्वभावतः उही उमेरका समर्थक साथमा रहेका भेटिन्छन् । भोटका लागि उम्मेदवारले संस्कृति, परम्परा, गुठीदेखि क्लब, शुभेच्छुक संघसंस्थाहरूमा समेत भेटघाट बढाएका छन् ।

महिला उम्मेदवारले राजनीतिमा महिला सशक्तिकरणको मुद्दा पेचिलो बनाएका छन् भने युवाहरूमा एजेण्डा र अनुहार परिवर्तन नभई देश नबन्ने आकांक्षा रहेको छ । सडकमा युवा जोस मज्जैसँग पोखिएको छ ।

काठमाडौं बाहिरका उम्मेदवारले भूगोल र स्थानीयतालाई प्रमुखता दिएका छन् । कहिँ–कहिँ त कार्यकर्तासँगै उम्मेदवार छमछमी नाचेर मतदाता रिझाइरहेका छन् । पार्टीले बनाएका चुनावी गीतलाई माध्यम बनाएर भोट माग्न पनि कम छैनन् ।

अरुबेला नेता र राजनीतिक दलप्रति रुचि नराखे पनि आफ्नो घरदैलोमा आएका उम्मेदवारलाई स्वागत, सत्कार गरी सगुन ख्वाउनेहरूको भीड उत्तिक्कै देखिन्छ । जे भए पनि लोकतन्त्रको मानक मानिने चुनावप्रति नेपाली जनताको सकारात्मक दृष्टिकोण आफैंमा उपलब्धि हो ।

  • चुनावको रन्को
  • वृद्धदेखि बालकसम्मलाई
मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज
आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा
आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित
भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ४.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भर्खरै

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

  • ३.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ७.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.