• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

“वृद्ध भत्ता दिने एमालेलाई आर्शिवाद छ” : चितवनका ज्येष्ठ नागरिक

रत्ननगर : पूर्वी चितवनको रत्ननगरमा एमालेका उम्मेदवारहरु मत माग्दै जनताको घरदैलोमा पुगेका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मत माग्दै उम्मेदवारहरु घरदैलोमा पुगेका हुन् ।

घरदैलोका क्रममा ज्येष्ठ नागरिक मतदाताहरुले वृद्ध भत्ता दिने एमाले र एमालेका उम्मेदवारलाई जीतको शुभकामना दिए । उनीहरुले एमाले उम्मेदवारको जीत सुनिश्चित भएको भन्दै आर्शिवाद समेत दिए । ‘हामीलाई बुढेसकालमा पेट पाल्न भत्ताको व्यवस्था गर्ने एमालेलाई आर्शिवाद छ’, एक बृद्धाले भनिन् ।

मेयर पदकी उम्मेदवार विमला दुवाडी, उपमेयर पदका उम्मेदवार यादव प्रसाद पाठक, रत्ननगर ९ को वडाध्यक्ष पदका उम्मेदवार घपन बहादुर लामालगायत वडा सदस्यका उम्मेदवारहरु आज घरदैलो कार्यक्रम गरेका छन् । कृष्ण मन्दिर चोकमा आयोजित कोणसभामा बोल्दै दुवाडी र पाठकले रत्ननगरलाई विकासको उचाईमा पु¥याउन, रोजगारी सृजना गर्न, ग्रामिण क्षेत्रमा पर्यटन विकास गर्न र सुकुमबासीलाई लालपुर्जाको सुनिश्चित गर्न उम्मेदवारी दिएको बताए ।

पछिल्लो पाँच वर्षको अवधिमा रत्ननगरमा ठूला योजना निर्माणको प्रक्रिया सुरु गरिएको भन्दै दुवाडीले नगरलाई आवश्यक पर्ने गौरवका योजना निर्माण गरि रत्ननगरको शहरीकरणलाई अन्र्तराष्ट्रिय स्तरको वनाउने प्रतिवद्धता व्यक्त गरिन् । उपमेयरका उम्मेदवार पाठकले एमालेको नेतृत्वबाट मात्रै सवृद्धि सम्भव रहेको भन्दै यसअघि एमालेले सुरुवात गरेको योजनालाई सम्पन्न गरेर छाड्ने बताए ।

एमालेले घरदैलो सम्पूर्ण शक्ति परिचालन गरेको छ । गठबन्धन दलमा असन्तुष्टि कायम रहेकै बेला एमाले भने एकढिक्का बनेर अगाडि बढेको छ । रत्ननगर उमेदवारले मनोनयन दर्ता गरेपछि चार वटा वडामा घरदैलो गरेर सकेका छन् ।
पूर्वी चितवनकै कालिका नगरपालिकामा पनि एमालेले घरदैलो कार्यक्रमलाई तीव्र बनाएको छ । कालिकामा मेयरका उमेदवार विनोद रेग्मी र उपमेयरकी उमेदवार विमला लामाले आज वडा नं १ मा घरदैलो गर्दै छन् । वडा नं १ को अध्यक्षमा बुद्धि बोम्जनले उमेदवारी दिएका छन् ।

पूर्वी चितवनको चार वटै पालिकालाई एमालेको गढका रुपमा लिइन्छ । २०७४ सालको निर्वाचनमा एमालेले चार वटै पालिकामा जितेको थियो । यसपटक पाँच दलिय गठबन्धनसँग एमाले एक्लै भिड्दै छ ।

  • चितवनका ज्येष्ठ नागरिक
शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.