• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला

रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ७. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ८. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ९. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • १०. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

अनादरमा मुद्दा दिएकी एक महिला पीडित आफै थुनामा


बारा : जिल्ला अदालतमा चेक अनादरमा मुद्दा दिएकी एक महिला जिल्ला प्रहरी कार्यालय बाराको थुनुवामा पुगेकी छिन्।

कलैया उपमहानगरपालिका ४ घर भएकी इन्दुकुमारी जैसवाल पैसा फिर्ता पाउनको साट्टो जिल्ला प्रहरी कार्यालय बाराको थुनुवामा पुगेकी हुन्।

कलैया उपमहानगरपालिका १ का महेशकुमार सर्राफले विदेशबाट छोराले कमाएर पठाएको रकम बुहारीको हातमा पर्ने गरेको र महेशले बढी ब्याज दिने लोभ देखाएर बुहारीबाट पटक पटकमा गरेर नौ लाख ८० हजार रूपैयाँ हात पारेको ईन्दुकी सासु गीता देवीले बताएकी छिन्।

छोराले पठाएको रकमको खोजबिन गर्न थालेपछि बुहारीले महेशलाई दिएको रकम माग्दा महेशले एनसिसि बैंकको कलैया शाखाबाट बुहारी इन्दुकुमारीलाई नौ लाख ८० हजार रुपैयाँ चेक काटेर छ महिना पहिला भुक्तानी गरेको उनले बताइन्।

खातामा नौ लाख ८० हजार नभएपछि बुहारीले तीन पटक चेकलाई बैंकबाट बाउन्स गराएर रकम असुल्नको लागि बारा जिल्ला अदातलमा चेक अनादर मुद्दा समेत दिएकी उनले बताइन्।

अदातलमा बुहारीले महेशको विरुद्धमा मुद्दा दिएको थाहा पाएर उल्टै बुहरीलाई दिएको चेक चोरी भएको भनी प्रहरीबाट बुहारीलाई पक्राउ गराएर जिल्ला प्रहरी कार्यायल बाराको नियन्त्रणमा राखिएको दुखेसो इन्दुको सासुले सुनाइन्।

प्रहरीको थुनामा तीन दिनदेखि रहेकी बुहारीलाई चेक दिएर महेशसँग मिलापत्र गर्न जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका प्रहरीहरुले दवाव दिई रहेको गुनासो समेत उनले गरिन्।

छ महिला पहिलादेखि काटिएको चेकलाई अहिले चोरीको भएको दाबी गरेर उल्टै पैसा दिने बुहारीलाई फसाएको कार्यले प्रहरीले पैसा र पावर हुनेको मात्रै कुरो सुन्ने गरेको उनले बताइन्।

बुहारीलाई पक्राउ गर्ने महिला पनि नआएको र घटनाको बारेमा सत्य तथ्य बुझ्ने समेत प्रहरीबाट काम नगरिएको उनले बताइन्।

बुहारीलाई प्रहरीको थुनामा राखिएको कारणले बारा जिल्ला अदालतमा दिएकी मुद्दाको तारिख समेत चैत २४ गते टुटेको र मुद्दालाई कमजोर गराएर पैसा पचाउन खेल समेत सुरु गरिएको दोष उनले लगाइन्।

बाराका प्रहरी प्रवक्त प्रहरी नायब उपरीक्षक राजेश थापाले फागुन १६ गते जिल्ला सरकारी वकिल कार्यालयबाट चेक चोरी मुद्दमा इन्दुको विरुद्धमा जाहिरी आएकोले घटनाको अनुसन्धानको क्रममा ईन्दुलाई नियन्त्रणमा लिएको बताएका छन्।

  • अनादरमा
  • आफै थुनामा
  • एक महिला
  • पीडित
  • मुद्दा दिएकी
सोमबार, चैत २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ
बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला
रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ४.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ५.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

भर्खरै

  • १.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २.
    हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ३.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ४.
    बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ५.
    धनुषामा बुधबारदेखि बेपत्ता व्यक्ति बाँसघारीमा मृत फेला

  • ६.
    रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

  • ७.
    फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

  • ८.
    पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.