• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ २४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ६. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ७. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ८. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

लालपुर्जा नपाएसम्म भोट हाल्दैनौ : आक्रोशित स्थानीयहरु

,कावासोती : जति जति निर्वाचनको समय नजिकिदै छ त्यति त्यति कावासोती १ का स्थानीयहरु जुर्मुराउदै छन।
कावासोती नगरपालिकाको ठूलो हिस्सा ओगटेको वडा नं१ मा बिगत ४० वर्ष देखि अस्थायी बसोबास शुरु भएता पनि आज सम्म लालपुर्जा नपाएपछी स्थानीयहरु आक्रोशित हुदै जुर्मुराउन थालेका हुन ।

२००० घरधुरी रहेको वडामा करिब ४०० बिगाहा जमिन लालपुर्जा बिहिन रहेको छ।

बिगतमा धेरै नेताले आश्वासन दिए गए तर आजसम्म पनि हामी लालपुर्जा आउने आशमा बसिरहेका छौ स्थानीय पार्वती बस्नेतले गुनासो गरिन।लालपुर्जा आउँछ आउँछ भन्दा भन्दै जीवन सकिन लाग्यो तर आएन टिकाराम आचार्यले दुखेसो पोखे । जग्गा त छ तर लालपुर्जा नभएर बैंकिङ वा अन्य कुनै काम गर्नै पाइदैन जग्गा भएर मात्र के गर्नु धन बहादुर बि.क. को पीडा पनि उस्तै छ। हामिलाई नेताहरूले सधै कठपुतली बनाए के हामी यिनिहरुका दासी हौ र? हामी नेताहरूको भोट ब्यांक हौ र?अब यसपाली भोट नहाल्ने निर्णयमा पुगेका छौँ बिजुला दाहालले आक्रोश व्यक्त गरिन।

यसपाली पुर्जा आउँछ आउँछ भाथ्यो तर नेताहरुको सत्ता भागबण्डाले त्यही पनि खोसियो अब आउँछ भन्या छन बिश्वास त छैन हेरौ के हुन्छ गणेश कार्कीले चिन्ता व्यक्त गरे।
यसपालि आउदै गरेको स्थानीय तहको निर्वाचनमा कसैले पनि भोट नहाल्ने भन्दै स्वतस्फूर्तरुपमा सडकमा निस्किएका स्थानीयले वडाका टोलटोलमा र्याली गरी वडा कार्यालयमा पुगेर सम्पन्न गरेका थिए।

लालपुर्जाको लागि लगत संकलन लगाएतका काम सकिइसकेको थियो तर नेताहरुको राजनैतिक पुर्वाग्रहीका कारण पुर्जा आउन नसकेको वडाध्यक्ष नारायण पन्तले आरोप लगाए।हामिले गरेका कामहरुमा नगरपालिकाले बेवास्ता गर्दा आज जनता सडकमा उत्रन बाध्य भएका हुन यस अभियानमा मेरो पनि एक्यवद्धता छ पन्तले बताए।
स्थानीय युवाहरुको सकृयतामा कार्यक्रम भएको हो।

पुर्जा नपाएसम्म भोट नहाल्ने भन्दै वडाबाट शुरु भएको शान्तिपुर्ण आन्दोलनलाई आवश्यक परे प्रदेश हुँदै केन्द्र सम्म लैजाने अभियन्ता रन्जित रानाले जानकारी गराए।
कावासोती १ मा हरेक निर्वाचनको समयमा झुटा आश्वासन बाड्न नेता आउने तर काम नगर्ने भएपछी यसपाली चुनाब प्रचार प्रसारमै रोक लगाउने अर्का अभियन्ता अन्जित तिमिल्सिनाको भनाइ रहेको छ।

  • आक्रोशित
  • भोट हाल्दैनौ
  • लालपुर्जा नपाएसम्म
  • स्थानीयहरु
बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा
आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित
भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ६.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ५.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ७.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ८.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.