• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ २४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ५. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ७. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ८. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

म्यादी प्रहरीमा आवेदन दिएकामध्ये ३ सय ४१ जनाको शैक्षिक योग्यता यति धेरै

म्यादी प्रहरीका लागि आवेदन दिएकामध्ये ३ सय ४१ जनाको शैक्षिक योग्यता स्नातक वा सोभन्दा माथि रहेको पाइएको छ ।स्थानीय निर्वाचनका लागि आवश्यक एक लाख म्यादी प्रहरीका लागि आवेदन दिएकामध्ये उनीहरुको शैक्षिक योग्यता स्नातक वा सोभन्दा माथि रहेका प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

तीमध्ये प्रदेश–१ मा ४७ जना, प्रदेश–२ मा २६ जना, बागमती प्रदेशमा ३७ जना, उपत्यकामा ७० जना, गण्डकी प्रदेशमा ३७ जना, लुम्बिनी प्रदेशमा ६२ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूर पश्चिम प्रदेशमा ५५ जना रहेका छन् ।कैलालीमा ४६ जना कम्तीमा स्नातक उत्तीर्णले म्यादीका लागि आवेदन दिएका छन् ।

यसको संख्या कपिलवस्तुमा १८ जना, कास्कीमा २० जना, काठमाडौंमा ४६ जना, ललितपुरमा १८ जना, चितवनमा १८ जना, मोरङमा १६ जना, इलाममा १४ जना र उदयपुरमा १२ जना रहेको छ ।निर्वाचनका लागि एक लाख म्यादी प्रहरीका लागि आह्वान गरिएको भर्ना आवेदनमा २ लाख ९३ हजार ३ सय १४ जनाले आवेदन दिएका छन् ।

आवेदकमध्ये प्लस टु मात्र उत्तीर्णको संख्या ३२ हजार १२ जना रहेको छ भने एसएलसी वा एसइई उत्तीर्ण ८३ हजार २ सय ११ रहेका छन् । साधारण लेखपढ गर्न जान्नेको संख्या एक लाख ७७ हजार ७ सय ५० रहेको छ ।आवेदनको समय शुक्रबार सकिएको थियो ।

चैत ६ देखि भर्ना आवेदन आह्वान गरिएको थियो । आवेदन भरेकामध्ये ६९ हजार ६ सय ८० महिला र दुई जना तेस्रो लिङ्गी पनि रहेको प्रहरी प्रवक्ता विष्णु केसीले जानकारी दिए ।चैत १५ गतेदेखि छनोट प्रारम्भ हुने, चैत २२ गतेसम्म छनोट सम्पन्न गर्ने र चैत २८ गतेदेखि प्रशिक्षण सुरु गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

म्यादी प्रहरी ४० दिनका लागि नियुक्त हुनेछन् । उनीहरूले तलबबापत एकमुष्ट ३० हजार २ सय ४०, खाद्यान्नबापत ७ हजार २ सय, पोसाकबापत ६ हजार र यातायात खर्चबापत एक हजार गरी करिब ४४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।स्थानीय निर्वाचन वैशाख ३० गते देशभर एकै चरणमा हुँदै छ ।

म्यादीका लागि आवेदन दिनेमध्ये २० वर्ष सम्म उमेर भएका ८३ हजार ६ सय २९, २१ वर्षदेखि ३० वर्षको उमेर भएका एक लाख ३३ हजार ४ सय ७६, ३१ देखि ४० वर्षको उमेरका ५४ हजार ८ सय ४७ र ४१ देखि ५४ वर्षसम्मका २१ हजार ३ सय ६२ जना रहेका छन् ।

यस्तै आवेदन दिएकाहरुमध्ये करिब २२ हजार पूर्व म्यादीहरू रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ४ हजार ३ सय १ महिलासहित २१ हजार ८ सय ८८ जना पूर्व म्यादीले आवेदन दिएका छन् ।यसै गरी चार हजार १ सय २४ जना पूर्व सुरक्षाकर्मीहरू पनि आवेदक रहेका छन्।

गत साउन १ गतेदेखि विभिन्न सुरक्षा निकायका खुलेका पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण ४ हजार ७ सय ९४ रहेका कार्यलयले जनाएको छ ।

  • आवेदन दिएका
  • मध्ये ३ सय ४१ जना
  • म्यादी प्रहरीमा
  • यति धेरै
  • शैक्षिक योग्यता
सोमबार, चैत १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा
आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित
भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ५.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ५.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ७.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ८.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.