• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, पुष २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भिजिट भिसामा दुबई पुगेका १३ नेपाली अलपत्र


दोहा : वैदेशिक रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेका १३ नेपाली युवा अलपत्र परेका छन् । उनीहरु विगत चार महिनाअघि दुबई पुगेका हुन् ।

अलपत्र पर्नेहरुमा राजु सुनाम, सुदिप सारु मगर, कुवेर तामाङ, दिनेश सहनी, सजिर हुसेन, विजयनन्द यादव, धनबहादुर बयम्बु, रामचन्द्र बिक, दावा लामा, सुदर्शन बिकलगायत छन् ।

उनीहरुलाई एजेन्ट सुशील दोङ तामाङले दुबई पुर्‍याएका हुन् । उनीहरूलाई पीएसबीडी सिक्युरिटी गार्डमा काम लगाईदिने र तलब पनि राम्रो हुने भन्दै पर्यटक (टुरिस्ट) भिसामा दुबई पुर्‍याइएको हो ।

प्रतिव्यक्ति दुई लाखदेखि चार लाख तीस हजार रुपैयाँसम्म लिई भिजिट भिसामा दुबई ल्याएर अलपत्र पारेको सुदर्शन बिकले गुनासो गरे । ‘घरबाट ऋण काढेर कत्रो सपना बोकेर दुबई आएका थियौँ, यहाँ आएर काम नै पाइएन’ सुदर्शन भने, अब कसरी ऋण तिर्ने हो ?’

नेपाल फर्किन्छौँ भन्दा पनि पैसा फिर्ता नगरी बिचल्ली पारेको अर्को पीडित रामचन्द्र बिकले बताए । ‘दुबई विमानस्थलमा हामीलाई रिसिभ गरेर हामीसँग भएको डलर पनि लिएर गयो,’सुदर्शन थपे।

सहयोगको अपेक्षा

पीडितहरूले यूएईमा रहेको नेपाल एसोसिएसनलाई उद्धार गरी फसेको पैसा फिर्ता गराई पाउ भन्दै निवेदन दिएको बताएका छन् ।

एजेन्ट तामाङलाई सम्पर्कमा ल्याइ कानुनी दायरामा ल्याउन र आफूहरुलाई सकुशल नेपाल फर्किने वातावरण मिलाइदिन अबुधाबीस्थित नेपाली दूतावास, नेपाल सरकार, वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

एजेन्टले स्वीकारे ठगेको

सुशील दोङ तामाङले सुदिप सारु मगर, धन बहादुर बयम्बु र सुदर्शन बिकलाई मात्र दुबई ल्याएको बताए । अन्य एजेन्टमार्फत दुबई आएकाहरुको जिम्मा आफूले नलिने उनले बताए ।

आफूले ल्याएको मध्य धन बहादुर बयम्बु नेपाल फर्किसकेको उनलाई अब ४५ हजार मात्र दिन बाँकी रहेको, सुदिप फर्किने तयारी रहेको र सुदर्शनको काम मिलेको र अफरलेटरको पर्खाइमा रहेको तामाङले बताए ।

तामाङले कोबाट कति पैसा लिए ?

– राजु सुनाम – दुई लाख
– सुदिप सारु मगर – दुई लाख पचास हजार
– कुवेर तामाङ् – दुई लाख
– दिनेश सहनी – चार लाख
– सजिर हुसेन – दुई लाख
– विजयनन्द यादव – दुई लाख
– धन बहादुर बयम्बु – दुई लाख सत्तरी हजार
– रामचन्द्र बिक – चार लाख तीस हजार (दुई लाख फिर्ता गरेको)
– दावा लामा – एक लाख (तीन हजार दिराम)
– सुदर्शन बिक – चार लाख

पीडितहरूले सबै पैसा लिने तामाङ नै भएको बताएका छन् ।

  • १३ नेपाली
  • अलपत्र
  • दुबई पुगेका
  • भिजिट भिसा
शनिबार, फागुन २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.