• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ १०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ३. नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

एमसीसी विरुद्ध (क्रान्तिकारी माओवादी ) चितवनको आयोजनामा बृहत् विरोध र्याली

चितवन । नेकपा (क्रान्तिकारी माओवादी ) चितवनको आयोजनामा एमसीसी विरुद्ध आज बृहत् विरोध र्याली तथा विरोधसभा कार्यक्रम सम्पन्न गरिएको छ।

राष्ट्रिय स्वाधीनताको पक्षमा र एमसीसीको विरोधमा लायन्स चोकबाट नाराबाजीसहित शुरु गरिएको विरोध कार्यक्रम पुलचोक गएर विरोधसभामा परिणत भएको थियो।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) चितवनका ईन्चार्ज घननाथ सापकोटा “क.विकास” ले सम्बोधन गर्दै राष्ट्रियताले देश जुरमुर्याएको बेला राष्ट्रघाती एमसीसी सम्झौता सदनबाट संसदहरुले पास गर्न खाेजे देश गृहयुद्धको भुमरीमा फस्ने र जनताको आन्दोलन कसैले पनि राेक्न नसक्ने भन्दै संसदहरुको चिहान खन्न देशभक्त नेपालीहरू तयार भइसकेकाे चेतावनी दिनुभयाे।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी ) का चितवन सेक्रेटरी अशोक शर्मा ” क. हेमन्त ” ले समेत देश एमसीसीका विरुद्ध एकढिक्का भइसकेका बेला राष्ट्रघाती देउवा मण्डलीको गठबन्धन सरकारले एमसीसी पास गर्न खोजे यो आत्मघाती कदमको सशक्त प्रतिवाद गर्न जनताहरूको शक्तिलााइ कसैले पनि नराेक्ने बताउनु भयाे।

कार्यक्रममा नेकपा (क्रान्तिकारी )का सहिद परिवारका कमरेड खडग बहादुर कुँवर, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कृष्ण सुनार, देशभक्त जनगणतान्त्रिक म‍ोर्चा चितवन अध्यक्ष बाबुराम प्यासी, अखिल नेपाल प्रगतिशील लेखक संघका रविकिरण निर्जीव , अखिल नेपाल सुकुम्बासी संघ (क्रान्तिकारी ) का नरबहादुर गौतम लगायत चितवन जिल्लाका क्रान्तिकारी माओवादीका कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियोे । कार्यक्रममा बढ्दो महंगी नियन्त्रण गर, एमसीसी मुर्दावाद , राष्ट्रिय स्वाधीनताको रक्षा गरौं लगायतका नारा उच्च स्वरमा घन्काईएको थियोे।

शुक्रबार, माघ २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

लोकप्रिय

  • १.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ३.

  • ४.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ५.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ६.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ७.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ८.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.