• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

साउनको सोमबार धनेश्वर शिव मन्दिरमा भक्तजनको घुइँचो


चितवन, १४ साउन । चितवनको भरतपुर–१७ लगौटामा रहेको धनेश्वर शिव मन्दिरमा पूजाआजा गर्न भक्तजनको घुइँचो लागेको छ । विशेषगरी श्रावण महिना र सोमबार यहाँ भक्तजनहरुको उल्लेख्य उपस्थिति देखिएको मन्दिरका विशिष्ठ सदस्य डिल्लीराज काफ्लेले बताउनुभयो ।

विसं २०६८ सालमा गोरखा मनकामनाबाट बलेको दीप ल्याएर मन्दिरमा प्रतिस्थापन गरेसँगै विसं २०७५ मा मुक्तिनाथबाट कोइला ल्याएर हवन कुण्ड निर्माण गरिएकोमा हवन कुण्ड र मन्दिरको दीप निरन्तर प्रज्ज्वलित भइरहेको काफ्लेले बताउनुभयो । चितवन मनकामना माई मन्दिर एवम् धनेश्वर शिव मन्दिरको नामले परिचित मन्दिरमा पुगेर दर्शन गरेमा मुक्तिनाथ र मनकामना माईको मन्दिर पुगेर पाउन फल पाइने काफ्लेको भनाइ छ । भौगोलिकरुपमा पुग्नका लागि कठिन भएको मुक्तिनाथ र मनकामना मन्दिर जान नपाएका दर्शनार्थीहरुलाई लक्षित गरेर धरतपुरमा शिव मन्दिर र मनकामना माई मन्दिर निर्माण गरिएको उहाँले बताउनुभयो ।

मन्दिरको भौतिक पूर्वाधार निर्माण र विस्तारका लागि विसं २०७५ मा वाचन प्रविण दिनबन्धु पोखरेलको वाचकत्वमा श्रीमद्भागवत् महापुराण लगाएर दुई करोड रुपैयाँ संकलन गरिएको उहाँले बताउनुभयो । उक्त रकमबाट मन्दिर परिसरमा गणेश मन्दिर, १०८ गौधारा, १०८ शिवलिंग एवम् हवन कुण्ड निर्माण गरिएको उहाँले स्विट नेपाललाई जानकारी दिनुभयो ।

मुक्तिनाथ मन्दिरको परिकल्पना गरेर १०८ गौधारा र हवन कुण्ड निर्माण गरिएको साउन महिनामा भक्तजनहरु पूजाआजाका लागि आउने गरेका छन् । त्यसैगरी गोरखाको मनकामना मन्दिरमा मगर पुजारीहरुबाट पूजाआज हुने भएकाले चितवन मनकामना माई मन्दिरमासमेत मगर पूजारी राखेर पूजा गरिदै आइएको छ । भरतपुर भ्रमण वर्ष २०२४ अन्तर्गत घुमौँ भरतपुर अभियानमा समेत चितवन मनकामना माई मन्दिरलाई राखेर प्रचार प्रसार गरिएको छ ।

यसैबीच, मन्दिर स्थापनाका लागि केही वर्ष पहिले सप्ताहमा प्रमुख वाचक बन्नुभएकी विदुषी गरिमा उपाध्यायले सोमबार मन्दिरको दर्शन गर्नुभएको छ । वैदिक सनातन धर्म संरक्षणमा स्थानीयको भूमिका अपरिहार्य हुने भन्दै भगवान्मा मन वचन र कर्म लगाउनुपर्नेमा उपाध्यायले जोड दिनुभयो ।

सोमबार, साउन १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.