काठमाडौं, असार २१- नेपालमा आज (शुक्रबार) देखि तीन दिन मनसुन अझै सक्रिय रहने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन सार्वजनिक गरेर मनसुनको न्यून चापीय रेखा नेपालनजिक रहेकाले आइतबारसम्म दक्षिणी भूभागमा मनसुन थप सक्रिय हुने जानकारी दिएको हो।
तीन दिन मनसुन सक्रिय, ३० जिल्लामा रेड अलर्ट
तीन दिन मनसुन सक्रिय, ३० जिल्लामा रेड अलर्ट
तपाईको प्रतिक्रिया