• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

‘निजी क्षेत्रको लगानीबाट बजार स्थापना गर्नु निकै चुनौतिपूर्ण’


चितवन । भरतपुर २, क्षेत्रपुर अवस्थित फलफूल तथा तरकारी थोक व्यवसायी संघको २३औं साधारण सभा तथा नवौं अधिवेशनको पहिलो सत्र समापन भएको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले दियो प्रज्वलन गरी बुधबार उद्घाटन गरेका हुन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका घिमिरेले २०५२ सालमा स्थापित यो संघ देशकै नमूना बजार भएको बताए । निजी क्षेत्रको लगानीबाट बजार स्थापना गर्नु निकै चुनौतिपूर्ण रहेको बताउँदै अझ बढी परिस्कृत गर्दै टेक्नोलोजीहरु विस्तार गर्दै लैजान उनको सुझाव थियो ।

कृषकको उत्पादनलाई करमुक्त र देशैभर ढुवानी सहजताको लागि पहल भइरहेको उनको भनाइ थियो । फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनका अध्यक्ष मुकुन्दप्रसाद गौतमले संघको विगतदेखि वर्तमानसम्मको अवस्थामा प्रकाश पारेका थिए । कार्यक्रममा अध्यक्ष गौतमले विभिन्न समयमा संस्थालाई पु¥याएको योगदानको उच्च मूल्याकंन गर्दै व्यवसायीहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो भने प्रमुख अतिथि तथा अतिथिहरुलाई मायाको चिनो स्वरुप डायरी र पेन दिइएको थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २ का वडासदस्य बलराम सिटौला, उद्योग वाणिज्य संघ चितवनका चिरञ्जिवी सुवेदी, संघकै तृतीय उपाध्यक्ष एवम् वस्तुगत समितिका संयोजक नारायण प्रधान, फलफूल तथा तरकारी थोक व्यवसायी संघका पूर्व अध्यक्ष रामचन्द्र वंशी ठकुरीलगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रम फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनका अध्यक्ष मुकुन्दप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो भने उपाध्यक्ष जयराम पाण्डेले स्वागत मन्तव्य तथा महासचिव दिक्पाल लामाले संचालन गरेका हुन् । अधिवेशनले आजै नयाँ कार्य समिति चयन गर्नेछ भने नयाँ कार्यसमिति सर्वसम्मत नै गरिने प्रयास भइरहेको बताइएको छ ।

 

बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.