• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

जापानिज फ्रेन्चाइज रेष्टुरेन्ट याप्पारी स्टेकको दोस्रो शाखा पुरानो मेडिकल कलेज रोड भरतपुरमा


चितवन – जापानिज फ्रेन्चाइज रेष्टुरेन्ट याप्पारी स्टेकको दोस्रो शाखा पुरानो मेडिकल कलेज रोड भरतपुरमा सन्चालनमा आएको छ । २०८० साउनमा भरतपुर १० स्थित स्याउलीबजारमा पहिलो शाखा सन्चालनमा ल्याएका चितवनका कृष्ण पौडेलले दोस्रो शाखा मेडिकल कलेज रोड भरतपुरमा सन्चालनमा ल्याएका हुन् ।

करिव १० बर्ष जापानको याप्पारी रेष्टुरेन्टमा काम गरेका पौडेलले नेपालमै पहिलोपटक चितवनको स्याउलीबजारमा सन्चालनमा ल्याएको रेष्टुरेन्टबाट ग्राहकको राम्रो प्रतिकृया पाएका कारण थप सेवा विस्तार गर्ने उदेश्यले नयाँ शाखा सन्चालनमा ल्याएको आज एक पत्रकार सम्मेलनको आयोजना गरी बताए ।

नयाँ शाखाको यही बैशाख ४, ५ र ६ गते ओपनिङ्ग रहेको छ । ओपनिङ्गमा ग्राहकले १० प्रतिशत छुटमा सेवा पाउनेछन् भने अन्य विभिन्न छुटको पनि व्यवस्था राखिएको उनले बताए । याप्पारी स्टेकको बिशेषता ढुङ्गामा मासु पकाएर खुवाउनु हो। विशेष प्रकृतिको जापानबाट ल्याईएको यो ढुङ्गा करिव २ सय ५० डिग्रिको तापक्रममा तताइन्छ र सोही ढुङ्गामा मासु पोल्न शुरु गरिन्छ।

आधाआधि मासु पाकिसकेपछि ग्राहकलाई ढुङासहित पस्किने छ र ग्राहकले चाहना अनुसार आफै फर्काइ फर्काइ पोलेर विभिन्न प्रकृतिको अचारको स्वाद सहित खान सकिने संचालक पौडेलले जानकारी दिए । करिव १ घन्टा सो ढुङ्गा तातो रहनेछ। सो रेष्टुरेन्टमा चिकेन मटन र पोर्क को बिभिन्न भागको मासु आँफैले पोलेर खान पाइने बिशेषताले नै याप्पारी सबैको बेष्ट भएको उनको भनाई छ ।

करिब १ करोडको लगानीमा सन्चालनमा आएको नयाँ शाखामा जापानिजसँगै इन्डिएन बिदेशी लगाएतका नयाँ खानहरु थप गर्ने योजना रहेको उनको भनाई छ । उनको रेष्टुरेन्टमा हाल १७ जना काम गर्ने स्टाफ रहेका छन् । यस याप्पारी स्टेकको जापानमा १२३, अस्त्रेलियमा २ सिङारपुरमा १ र फिलिपिन्समा १ शाखा रहेको छ ।

सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.