• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ८. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ९. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • १०. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

सवारी साधनको चाप न्युनीकरणका लागि गैँडाकोट ८ मा नयाँ उपाय अवलम्बन

गैँडाकोट // गैँडाकोट नगरपालिका वडा नम्बर ८ मा दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात व्यवस्थापनको लक्ष्य साथ एक नमूना अभियान सुरु भएको छ। यस अभियानमा स्थानीय वडा कार्यालय, नागरिक समाज, टोल विकास संस्थाहरू र सुरक्षा निकायहरू संलग्न छन्।

गैँडाकोट नगरपालिकामा केही समययता साँघुरो बाटो र बढ्दो सवारी साधनको चापका कारण दुर्घटनाको जोखिम उच्च बनेको थियो। यही समस्यालाई मध्यनजर गर्दै   वडाका विभिन्न चोक, मुख्य सडकहरू र बस्तीभित्रका क्षेत्रहरूमा ट्राफिक नियमन गर्न ट्राफिक संकेत चिन्ह, जेब्रा क्रसिङ र डिभाइडरहरू जडान गरिएको वडा अध्यक्ष प्रेम सापकोटाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “बाटो साँघुरो भएर सवारीसाधनको चाप बढेपछि दुर्घटनाको जोखिम बढेको थियो। त्यसैले हामीले यस्ता उपाय गरेका हौं।”

उक्त अभियानअन्तर्गत वडा नम्बर ८ भित्र १७ वटा डिभाइडर ड्रम, १५ ठाउँमा जेब्रा क्रसिङ र १० वटा ट्राफिक संकेत बोर्डहरू स्थापित गरिएको नन्दन टोल विकास संस्थाका अध्यक्ष शशिधर कंडेलले बताउनुभयो । कंडेलका अनुसार यी नियामक उपायहरूबाट सडक सुरक्षामा सकारात्मक प्रभाव पर्नेछ।

वडा कार्यालय र स्थानीय समुदायको पहलबाट सुरु भएको यस अभियानलाई प्रहरी निकायले पनि समर्थन गरेको छ। प्रहरी नायब निरीक्षक दामोदर मल्लले सबैको सहभागितामा मात्र सफलता आउने बताउँदै “दुर्घटना न्यूनीकरणका लागि सबैको भूमिका महत्वपूर्ण हुन्छ। सवारी साधन चालक र पैदलयात्रीहरूले नियमहरूको पालना गर्नैपर्ने ” बताउनु भयो ।

उहाँले लाइसेन्सविना सवारी चलाउने गाडी चालकलाई २ वर्षसम्म जेल सजाय हुनसक्ने चेतावनी दिदै बच्चाहरूबाट लाइसेन्सविना सवारी चलाउदा दुर्घटना भए अभिभावक स्वयं पनि सजायको भागीदार हुने बताउनु भयो ।

गैँडाकोटको यस अभियानमा स्थानीय वडा कार्यालिका, टोल विकास संस्था, प्रहरी र अन्य सुरक्षा निकायहरू संलग्न छन्। यसले स्थानीय समुदाय र सरोकारवाला निकायबीचको समन्वय र सहकार्यलाई पुष्टि गरेको छ। यस्ता संयुक्त पहलहरूले सुरक्षित यातायात व्यवस्थापनलाई सहज बनाउँछन् भन्ने विश्वास गरिएको छ।

स्थानीय स्तरमा यातायात व्यवस्थापन र सडक सुरक्षाका लागि गरिएका यस्ता पहलहरू नमूना मानिन्छन्। यसबाट अन्य स्थानीय तहहरूले पनि सिक्ने अवसर पाउनेछन्। स्थानीय पहलबाट नै सुरक्षित यातायात व्यवस्थापनलाई सम्भव बनाउन सकिन्छ भन्ने गैँडाकोटको यस अभियानले देखाएको छ।

बुधबार, चैत २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.