• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

स्वर्णमहोत्सव मनाउंँदै चितवन बार एशोसियसन


चितवन । चितवन जिल्ला अदालत बार एशोसियसनले विविध कार्यक्रम गरी जिल्ला ईकाई स्थापनाको स्वर्णमहोत्सव मनाउने भएको छ । एशोसियनले ५० बर्ष पार गरेको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरी स्वर्णमहोत्सव मनाउन लागेको हो । आज एशोसयशनले भरतपुरमा पत्रकार सम्मेलन गरी ४० दिन अविधभरको कार्यक्रमको तालिका सार्वजनिक गरेको हो । जसअनुसार आज अपरान्ह ३ बजे पत्रकार सम्मेलन र चार बजे स्र्वण महोत्सव शुभारम्भ , पुष्पवाटिका स्थापना र दिपावली कार्यक्रम गरेको छ ।

यस्तै फागुन ११ गते चितवनकै सात पालिकामा कानुनी सचेतना कार्यक्रम , फागुन १९ गते बार भवनमा बारको भूमिका र आचारसंहिता गोष्ठी, फागुन २४ गते जिल्ला अदालत परिषरमा अदालत र बार बीच मैत्री पुर्ण खेलकुद, चैत्र २ गते न्याय सम्पादनमा प्रहरी, सरकारी वकिल, निकुञ्ज , मालपोत , सञ्चारकर्मी र प्रतिरक्षा कानुन व्यवसायीको प्रभावकारी भूमिका बिषयक कार्यक्रम राखिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिईयो ।

यस्तै चैत्र ९ गते देवघाट स्थित रामजानकी र भरतपुरको मानव सेवा आश्रममा भोजन वितरण, चैत्र १६ गते रक्तदान कार्यक्रम, १९ गते बेलुका बार परिषरमा दिपावली कार्यक्रम र चैत्र २० गते अन्तिम दिन सर्वोच्च अदालतका न्यायधिशको प्रमुख आतिथ्यतामा स्वर्ण स्मारिका विमोचन, स्वर्ण स्तम्भ अनावरण, पुरस्कार तथा प्रशंसा वितरण कार्यक्रम गरी समापन गरिनेछ । सो अवसरमा बोल्दै एशोसियनका अध्यक्ष खगराज पण्डितले स्वर्ण महोत्सव ५० दिन अघि मनाउने योजना भएपनि बिशेष कारण बश ४० दिनसम्म मनाउन लागिएको बताउनु भयो ।

स्वर्णमहोत्सवलाई प्रभावकारी रुपमा मनाउन अन्य कार्यक्रम थप गरिने समेत उहांँले बताउनु भयो । पत्रकार सम्मेलनमा बारका पूर्व अध्यक्ष, पूर्व केन्द्रिय सदस्य तथा वर्तमान कार्यसमिति लगायतको सहभागिता रहेको थियो । चितवनमा २०३० साल चैत्र २० गते नेपाल बार एशोसियसन चितवन ईकाई स्थापना भएको हो ।

शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.