• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ६. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ७. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ८. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ९. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • १०. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

स्थापना दिवसमा प्रेस चौतारी चितवनले बाँड्यो विद्यार्थीलाई झोलासहितको शैक्षिक सामाग्री


२३, माघ, चितवन श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी चितवनले विद्यार्थीहरुलाई झोलासहितको शैक्षिक सामाग्री वितरण गरेको छ ।

प्रेस चौतारी चितवनले भरतपुर महानगरपालिका वडा नं. २८ मा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालय अन्द्रौलीका ७७ जना बालबालिकाहरुलाई किताव कापी बोक्ने झोला, कापी, पेन्सिल, इरेजर, कटर, हात धुने सावुन, डेन्टल किट्सहरु वितरण गरेको हो ।

चौतारी चितवनका अध्यक्ष सुवास पण्डितका अनुसार महानगरको केन्द्रबाट टाढा रहेको विपन्न र गरीव समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयको छनौट गरी उनीहरुलाई शैक्षिक सामाग्रीका साथैं स्वास्थ्य सम्वन्धी चेतना जगाउने कार्यक्रमसमेत गरिएको थियो । भरतपुरमा रहेको नेशनल सिटी अस्पतालका स्वास्थ्यकर्मीहरुले बालबालिकाहरुलाई ब्यक्तिगत सरसफाई, ओरल हेल्थ लगायतका विषयमा प्रस्तुतीकरणसहित सचेतना शिक्षा दिएका थिए ।

सिटी अस्पतालका कार्यकारी निर्देशक विकम अधिकारीले विपन्न समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयमा यस्ता कार्यक्रम गरिनु अति आवश्यक रहेकोले चौतारीको स्थापना दिवसका दिनमा सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे । यस्तै, भरतपुरमा रहेको पपुलर यूनिसेक्स सैंलुनका सञ्चालक सुलभ सिग्देलसहितको टोलीले विद्यालयमा पढ्ने छात्रहरुलाई कपाल काटेका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले प्रेस चौतारीले स्थापना दिवसका अवसरमा विद्यालयमा पढ्ने बालबालिकाहरुलाई सम्झेर शैक्षिक सामाग्रीहरु प्रदान गरेकोमा खुसी लागेको बताए । सिमान्तकृत समुदाय, दलित तथा विपन्न समुदायका बालबालिका पढ्ने विद्यालयको छनौट गरी भरतपुरको केन्द्रदेखि पर आएर सहयोग गर्ने चौतारीको प्रयास सराहनीय रहेको उनको भनाइ छ । सोही कार्यक्रममा बोल्दै एमाले प्रचार विभाग प्रमुख प्रकाश ढुंगानाले पत्रकारिता भन्दा फरक क्षेत्रमा फरक सोचका भविष्यका कर्णधार बालबालिकाहरुको शिक्षामा केही टेवा पुगोस् भन्ने उद्देश्यका साथ चौतारीले गरेको सहयोग सन्देशका हिसावले निकै महत्वपूर्ण रहेको बताए । राज्यले विद्यालय तहको शिक्षाका निशुल्क भने पनि ब्यवहारत यस्तो हुन नसकेको भन्दैं प्रचार विभाग प्रमुख ढुंगानाले सरकारी विद्यालयहरुको गुणस्तर सुधारमा समुदाय लाग्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले मुलुकमा व्यावसायिक पत्रकारिताको जग हाल्ने कार्यमा प्रेस चौतारीले भूमिका खेलेको बताए । उनले चौतारी चितवनले देशकै पहिलो भवन भरतपुरमा बनाउँदै गरेकोमा खुसी ब्यक्त गर्दै सबैको साथ र सहयोग आवश्यक भएको बताए । उनले महासंघका पछिल्लो तीन बर्षे कार्यकालमा प्रेस चौतारी चितवन लगायतका संघसंगठनहरुले सहयोग गरेकोमा आफू खुसी रहेको बताए ।

चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले पत्रकारको काम समाचार लेख्ने भए पनि फरक ढंगको काममा प्रेस चौतारीले सधैं उभ्याउँदै आएको बताउँदै तीजमा देवघाटको सरकारी आश्रमका वृद्धवृद्धालाई दर खुवाउनेदेखि विद्यालय पढ्ने बालबालिकाहरुको शैक्षिक सामाग्री वितरणसम्म गर्ने कार्यमा जुटेको बताए । उनले चौतारीका विभिन्न अभियानमा सहयोग गर्ने, सक्रिय सहभागीता जनाउने सबैलाई धन्यवाद दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रम चौतारीका उपाध्यक्ष कृष्ण आचार्यले स्वागत र सचिव ध्रुवराज खनालले सञ्चालन गरेका थिए । प्रेस चौतारी चितवनले गत बर्ष स्थापना दिवसका अवसरमा पत्रकारहरुको वृहत स्वास्थ्य परीक्षण गराएको थियो ।

मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ६.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.