• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

चितवन हैजाको जोखिममा, सावधानी अपनाउन चिकित्सकको आग्रह

चितवन : चितवन हैजाको जोखिममा रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । काठमाडौँ र हेटौंडामा हैजाको संक्रमण देखिएसँगै चितवन पनि हैँजाको जोखिममा रहेको स्वास्थ्यकर्मीहरुले बताएका हुन् ।

यसै जोखिमलाई ध्यान दिँदै स्वास्थ्य मन्त्रालयले पानी र सरसफाइसम्बन्धी (वास्ट) कार्यक्रम भोलिबाट चितवनमा सञ्चालन गर्दै छ । यस कार्यक्रममा स्वास्थ्य संस्थाका शाखा प्रमुखहरुको सहभागिता रहने जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

अहिलेसम्म चितवनमा हैँजाको जिवाणु चितवनमा नभेटिए पनि बर्षाको समयमा यसको जोखिम कायमै रहने जिल्ला जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले नारायणी अनलाइनलाई जानकारी दिइन् । पानी शुद्धिकरणको अभावमा हैजा फैलन सक्ने उनले बताइन् ।

चितवनमा बढ्दो शहरीकरणसँगै हैजाको जोखिम कायमै रहेको चिकित्सकहरु बताउँछन् । पानीमा ढल मिसिएमा हैजाको जोखिम बढी हुने भरतपुर अस्पतालका वरिष्ठ फिजिसिएन डा प्रमोद पौडेलले बताए । उनले भने, ‘ काठमाडौँ र हेटौंडा आवतजावत गर्दा हैजा चितवनसम्म फैलन सक्छ । पानीको स्रोतमा दिसा मिसिएमा हैजा फैलन्छ । चितवनमा बस्ती बढेसँगै सेफ्टी ट्याङ्की र पानीको स्रोतसँगै रहने भएकोले यसको जोखिम छ ।’ उनले कोरोना जस्तो सहजरुपमा हैजा नफैलने भए पनि हैजा चितवनको कुनै एउटा क्षेत्रमा फैलने जोखिम कायमै रहेको बताए । उनले पानी उमालेर खाएमा यसको जोखिमलाई कम गर्न सकिने बताए । वर्षा याममा जताततैको पानी खाने पानीको स्रोतमा मिसिन सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरे ।

  • चितवन
  • हैजाको जोखिम
बुधबार, असार २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.