• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन १६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

भरतपुरमा प्रचण्डको भेटघाट कार्यक्रम, मौन अवधिमा मतदाता प्रभावित पारेको एमालेको आरोप

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय सरकारका मन्त्रीले दुई दिनदेखि चितवनमा बसेर मतदाता प्रभावित पारेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ ।

बुधबार चितवन आएका प्रचण्ड, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठ, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, राज्यमन्त्री उमेश श्रेष्ठले मौन अवधिमा निर्वाचन आचारसंहितासमेत ख्याल नगरी सरकारी गाडीको दुरुपयोग गर्दै घरघरमा पुगेर मतदाता प्रभावित पारेको एमालेले जनाएको छ ।

भरतपुरका मतदातासमेत रहेका अध्यक्ष प्रचण्डले भरतपुर-१० स्थित रेनु दाहालको घरमा भेटघाट गरिरहेका छन् । बुधबार दिउँसो चार बजे भरतपुर आएका उनले बिहीबार विहान माडीमा होटल प्याराडाइजमा उम्मेदवार र स्थानीय नेतालाई भेट गरेका छन् ।

वागमती प्रदेशका मन्त्रीहरु घनश्याम दाहाल, मिलनबाबु श्रेष्ठ, बलराम पौडेल र कृष्ण खनाल पनि भरतपुरमै छन् ।

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा मुख्य प्रतिस्पर्धीमा नेकपा एमालेका विजय सुवेदी र नेकपा माओवादी केन्द्रबाट रेनु दाहाल रहेका छन् ।

नेकपा एमालेले मन्त्री किसान श्रेष्ठ र राज्यमन्त्री उमेशले मतदाता प्रभावित पार्न आर्थिक चलखेल गरेको सूचना आएको भन्दै छानबिन गर्न माग गरेको छ ।

जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘…मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले भरतपुर महानगरपालिकाभित्र आर्थिक चलखेल गरेको भन्ने सूचना आएकाले आवश्यक छानबिन गरी सो कार्य तुरुन्त रोक्न नेकपा एमाले चितवन जोडदार माग गर्दछ ।’

राज्यका उच्च तहमा रहेका व्यक्ति नै मौन अविधमा मतदाता प्रभावित गर्न लाग्दा निर्वाचन निष्पक्ष हुनेमा गम्भीर शंका पैदा भएको एमालेले बताएको छ ।

‘आचारसंहिता गम्भीर उल्लंघन गर्ने नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका भरतपुर महानगरपालिका र माडी नगरपालिकाका उम्मेदवारहरुको उम्मेदवारी रद्द गर्ने प्रक्रियासमेत अगाडि बढाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछौं’ जिल्ला अध्यक्ष न्यौपानेले भनेका छन् ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले प्रचण्ड र मन्त्रीहरु चितवनकै मतदाता भएकाले मतदान गर्न आएको बताए । ‘एउटा नेता आउँदा नेता कार्यकर्ताले भेट्दैनन् त ? एउटा नेता आउँदा यहाँ भएका मन्त्रीहरु भेटघाट गर्नै हुन्न र ? जनतालाई पो प्रभावित नपार्ने हो त । नेता त भेटिहाल्छन नि’ उनले भने ।

एमालेले प्रचण्ड र संघीय सरकारका मन्त्रीहरु किसान श्रेष्ठ र उमा रेग्मी तथा राज्यमन्त्री उमेश श्रेष्ठलाई आचार संहिता उल्लंघन गरेकाले कारबाही गर्न माग गर्दै निर्वाचन कार्यलयमा उजुरी पनि दिएको छ ।

  • प्रचण्ड
  • भरतपुरमा
  • भेटघाट
बिहिबार, बैशाख २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.