• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • ४. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ७. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ८. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • १०. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

दुई महिलाबीचको रोचक प्रतिस्पर्धा हुँदै

पाल्पा : राजनीतिक दलले प्रमुख वा उपाध्यक्षमध्ये एक जना अनिवार्यरूपमा महिला उम्मेदवार बनाउनुपर्ने बाध्यात्मक व्यवस्था भए पनि गठबन्धनका कारण कतिपय स्थानमा महिलाको अधिकार कुण्ठित भएको आवाज आइरहेका बेला पाल्पाको एक गाउँमा भने प्रमुख पदमा नै दुई महिलाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

गठवन्धन र नेकपा एमालेको तर्फबाट यहाँको बगनासकाली गाउँपालिकाको अध्यक्ष पदमा महिलालाई नै प्रतिष्र्धामा उतारेपछि महिलाबीच मुख्य प्रतिस्पर्धा हुने र महिला नै प्रमुख हुने अवस्था देखिएको हो ।पालिका अध्यक्षका लागि चार जना महिलाले उम्मेदवारी दिएका छन् ।

पाँचदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी जिल्ला सचिव सुनीता अधिकारी, नेकपा एमालेबाट निवर्तमान पालिका उपाध्यक्ष सरस्वती चिदी दर्लामी, स्वतन्त्रबाट पत्रकार अम्बिका पाण्डे र जनता समाजवादीबाट मीनाकुमारी गाहा वैशाख ३० गते हुन लागेको स्थानीय तहको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । गाउँपालिकाको अध्यक्षमा चार जनाको उम्मेदवारी परे पनि एमालेकी उम्मेदवार चिदी र गठबन्धनकी उम्मेदवार अधिकारीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको हो । नेपाली कांग्रेसकी जिल्ला सचिवसमेत रहेकी अधिकारी आफूसँग भौतिक विकाससँगै सामाजिक विकासका थुप्रै एजेन्डा भएकाले तिनै एजेन्डा लिएर मतदातामाझ गएर भोट मागिरहेको बताउनुहुन्छ ।

यसअघि शुरू भएका राम्रा योजना पूरा गर्ने र भौगोलिकरूपले समानुपातिक विकास गर्ने उहाँको कथन छ ।उता, नेकपा एमालले उम्मेदवार बनाएको सरस्वती चिदी यसअघि पालिकाको उपाध्यक्ष भएर काम गरेको अनुभवसहित चुनावी मैदानमा हुनुुहुन्छ । चिदीले उपाध्यक्ष हुँदा काम गरेको अनुभवले गर्दा नेतृत्वका लागि आफू अगाडि सरेको वताउँदै व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको उहाँ बताउनुहुन्छ । पाँच वर्षसम्म पालिकाको उपाध्यक्ष भई काम गरेको अनुभव र अपूरा रहेका काम पूरा गरी सुखी जनता र समृद्ध बगनासकाली निर्माणको योजना अघि सारेको चिदी वताउनुहुन्छ ।

उपाध्यक्षमा भने पुरुष आउने भउका छन् । उपाध्यक्षमा नेकपा एमालेका हरिप्रसाद पाठक र गठबन्धका उम्मेदवार खिमानन्द पाण्डे ‘कमल’ बीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।२०७४ सालको स्थानीय निर्वाचनमा बगनासकाली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रको समर्थनमा नेपाली कांग्रेसका कृष्णप्रसाद बस्यालले ५ हजार ५ सय ९४ मत ल्याई विजयी हुनुभएको थियो भने नेकपा एमालेका देवीप्रसाद बस्यालले ५ हजार ३ सय ४६ मत ल्याई उपविजेता वन्नुभएको थियो । यहाँ अहिले ९ हजार ५ सय ५ पुरुष, १० हजार ३ सय ३४ महिला गरी १९ हजार ८ सय ३९ मतदाता रहेका छन् ।पालिकाभित्र ११ मतदानस्थलको २२ वटा मतदान केन्द्रबाट मतदाताले मतदान गर्ने व्यवस्था मिलाएको छ ।

  • दुई महिलाबीच
  • रोचक प्रतिस्पर्धा
मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज
आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा
आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित
भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • ४.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भर्खरै

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

  • ३.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ७.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.