• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, मङि्सर २३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

वालेन बन्लान त काठमाडौँको मेयर ? स्वतन्त्रलाई छन यस्ता चुनौती

काठमाडौँ : काठमाडौ महानगरपालिकामा यतिवेला वैकल्पिक भनेका दलका र स्वतन्त्र उमेद्धारको चर्चा बढ्दै गएको छ । अर्थात परम्परागत दुई शक्ती एमाले र कांग्रेसवीचको प्रतिस्पर्धामा मेयर पदका लागि  स्वतन्त्र उम्मेदवार बालेन शाह खरो रुपमा अघि आएका छन् । एक स्वतन्त्रबाट काठमाडौँ महानगरमा उम्मेद्वारी दिएका वालेन उर्फ वालेन्द्र शाह अहिले सामाजिक सन्जालको चर्चाको केन्द्रमा रहेका छन । पेशाले ईन्जिनियर र रुचीले र्यापर उनलाई समर्थन गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

विगतका केहि बर्ष काठमाडौँ महानगरपालिकाको विकास र समृद्वको लागि खोज र अनुसन्धान नै गरेर अघि बढेका उनका योजनालाई जनताले पनि निकै मन पराएका छन् । सामाजिक सन्जालमा हाईहाई भएका उनले मतदातासम्म पुग्न घरदैलो कार्यलाई समेत युद्धस्तरमा अघि बढाएका छन । मतदाताका घरआगनमा पुग्दा समेत राम्रो प्रतिक्रिया पाएर हौसिएका उनलाई २० लाख जनसंख्या भएको काठमाडौमा ३ लाखमात्र मतदाता रहनु चुनौतीपूर्ण देखिएको छ । अर्थात परम्परागत प्रतिस्पर्धीले ठुलो मत काट्ने अवस्था भएपनि उनी जित्ने नै अवस्थामा भने छैनन् ।

मतदाता नामावली अरु नै तिर भएर काठमाडौमा बसोबास गर्नेहरुको ठुलो संख्या हुँदा सामाजिक सन्जालमा छाए पनि उनले जित्ने हैषियत भने निर्माण गर्न सकेका छैनन । एकातर्फ कार्यकर्ताबाट उठाएको लेवी समेतको ठुलो रकम खर्च गर्न सक्ने दलहरुकावीच वालेनको एक्लो खर्च कति टिक्छ त्यो प्रश्न पनि अहमं बनेको छ । त्यस्तै राजनीतिक दलहरुको घरदैलोमा प्रत्येक टोल र वडामा नयाँ अनुहार थपिने भएपनि वालेन सवै स्थानमा एक्लै पुग्ने गरेका छन् ।

देशमा रहेको बहुदलिय राज्यव्यवस्थामा टेकेर निर्वाचित हुने अनि त्यसैलाई नमान्ने कसरी हुन्छ भन्ने प्रश्नका वीच यहि जालोमा बेरिएको संयन्त्रमा बसेर वालेन एक्लैले कायापलट गर्न सक्नेमा पनि मतदाता विश्वस्त देखिदैनन् । जसले देखिएको भिड केवल चर्चा भन्दा माथि नउठ्नेमा उनी स्वयम प्रष्ट छन तर राजनीतिक दलहरुप्रतिको वितृष्णाको सिंगो मानक आफू भएको होकि भन्ने भ्रमले भने उनी केहि हौसिएका पनि छन ।

मुख्यत : वैकल्पिक शक्ती भनिएका दलहरुबाट र स्वतन्त्रबाट उम्मेद्वारहरुको राजनीतिक स्थायीत्वमाथि पनि प्रश्न उठ्ने गरेको छ । जुन कठिनाई काठमाडौ महानरको नेतृत्वमा पनि चर्चित भनिएकाहरुले व्यहोरिरहेका छन । परिवर्तन र नयाँ अनुहारका वारेमा व्यापक बहस गर्ने काठमाडौका मतदाताले अन्तत पुरानै अनुहार रोज्ने गरेका प्रसस्त उदाहरणहरु छन । फलत : चर्चित भनिएकाहरु केवल भोट काट्ने अश्त्रका रुपमा मात्र सिमित हुने गरेका छन ।

यद्यपी नयाँ अनुहारले प्राप्त गर्ने मतसंख्याले भने राजनीतिक दलहरुमा पनि उम्मेद्धारी चयनमा चुनौती थपिदिने गरेको छ । जसलाई सकारात्मक उपजकै रुपमा लिन सकिन्छ ।

  • काठमाडौँको
  • बन्लान त
  • मेयर
  • वालेन
शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

भर्खरै

  • १.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • २.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • ३.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ४.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ५.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ६.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ७.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ८.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.