• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ २५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • ४. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ७. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ९. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • १०. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

एमालेको प्रचारप्रसार सामाग्रीसङ्गै अटो रिक्सा तोडफोड

देवदह: रुपन्देहीको देवदह नगरपालिका वडा न १० चरङ्गेमा शनिबार राति घरमै राखिरहेको एमालेको प्रचारसामग्रीसँगै दुई ओटा अटो रिक्सामा तोडफोड भएको छ । नेकपा एमालेको झण्डा र वडा न १० चरङ्गेका वडा अध्यक्ष पदका उम्मेदवार मनकुमार कनौजेको फोटो सहितको ब्यानर टासेकै भरमा नेपाली काँग्रेसका कार्यकर्ताद्वारा ब्यानर च्यात्ने, एमालेको झण्डा च्यात्ने र अटो रिक्सामा तोडफोड गर्ने काम गरेको आरोप छ ।

झण्डा तथा सवारीसाधनमा धारिलो हतियार प्रयोग गरिएको छ । शनिबार राती करिब १ बजेको समयमा घर अगाडीको सडक लाईट तोडफोड गर्नुका साथै घर अगाडी नै पार्किङ गरेर राखेका अटो रिक्सामा धारिलो हतियार प्रहार गरिएको स्थानीय बुद्धिमाया गोले ले बताइन ।

बुद्धिमाया गोलेको घरमा पार्किङ गरेर राखिएको ना २ ह ६७२ नम्बरको अटो रिक्सा र उक्त रिक्सामा टाँसिएको नेकपा एमालेको प्रचारसामग्रीमा धारिलो हतियार प्रहार गरिएको छ ।

यसैगरी सोही ठाउँका स्थानीय सोमबहादुर खड्काको लु १ ह २५५६ नम्बरको अटो रिक्सामा समेत आक्रमण भएको पीडिहरुले बताएका छन् । योजनाबद्ध रुपमा मध्यरातमा आक्रमण गरिएको भन्दै नेकपा एमाले देवदह नगरकमिटीले घटनाप्रति आपत्ति जनाएको छ ।

स्थानीय तथा पीडित बुद्धिमायाका अनुसार शनिबार मध्य रातसम्म स्थानीय एक काँग्रेस नेताको घरमा भोज-भतेरसहित चर्को स्वरमा नाचगानको कार्यक्रम समेत भएको थियो । उक्त कार्यक्रम लगत्तै सडकमा राखिएको लाइटमा तोडफोड गरी स्थानीयले घरमा पार्किङ गरेर राखेका अटो रिक्सामा धारिलो हतियारले आक्रमण भएको थियो ।

अध्यक्ष पदका उम्मेदवार मनकुमार कनौजेले सञ्चारकर्मीहरुसँग भने अटो रिक्सा चालक हरुका लागि प्रशासनले जुन हाइवे बाट हिड्न बन्देज लगाएको थियो त्यसको विकल्पको रुपमा हामीले रिक्सा संचालनका लागि वैकल्पिक मार्ग बनाउनु पर्छ भन्ने पहल कदमी लिएकै कारणले सबै रिक्सा चालक हरु नेकपा एमाले प्रति आकर्षित भएर स्वतस्फुर्त रुपमा आ-आफ्नो अटोमा एमालेको झण्डा र ब्यानर लगाएकै कारण अराजक तत्वहरुले आक्रमण गरेको बताए ।

पछिल्लो समय घरदैलो तथा मतदाता भेटघाटको क्रममा आफुहरुले जुन विचार, नीति, कार्यक्रम र सहि योजना सहित जनताको बीचमा जादाँ जनताको लोकप्रियता दिनानुदिन बढ्दै गैरहेको छ त्यो देखिसकेपछि नेपाली कांग्रेसका केहि व्यक्ति हरुले घर घरमा पुगेर जनमानसमा डर देखाउने, त्रसित बनाउने काम गरिरहेको पनि उनले बताए ।

  • अटो रिक्सा
  • एमाले
  • तोडफोड
  • प्रचारप्रसार
  • सामाग्रीसङ्गै
आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज
आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा
आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित
भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • ४.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भर्खरै

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

  • ३.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ७.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.