चितवन : नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुंगो लगाएको छ । स्थानीय तह निर्वाचनका लागी एमाले चितवनले प्रमुख र उपप्रमुख टुंगो लगाएको हो ।
नाम यसप्रकार छन् ,
भरतपुर महानगरपालिका
प्रमुख विजय सुवेदी
रत्ननगर नगरपालिका
प्रमुख विमला दुवाडी, उपप्रमुख यादव पाठक
खैरहनी नगरपालिका
प्रमुख लालमणि चौधरी, उपप्रमुख कविता उप्रेती
कालिका नगरपालिका
प्रमुख विनोद रेग्मी, उपप्रमुख विमला लामा
राप्ती नगरपालिका
प्रमुख गोविन्द कँडेल, उपमेयरमा मेनका पाठक
माडी नगरपालिका
प्रमुख ताराकाजी कुमारी महतो
ईच्छाकामना गाउँपालिका
प्रमुख दानबहादुर गुरुङ
उपप्रमुख माया सिलवाल
भरतपुर र माडीको उपप्रमुख भने तालमेलका लागि खाली राखेको छ ।